• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

जेष्ठ पत्रकारलाई सम्मान स्वरुप मासिक भत्ता वितरण


  •   मङ्गलबार, असार २८, २०७९ मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगरभित्रका जेष्ठ नागरिकले निवृत्तिभरण पाएका छन् । भरतपुर महानगरपालिका र नेपाल पत्रकार महासंघको साझेदारीमा जेष्ठ पत्रकारलाई सम्मान स्वरुप मासिक भत्ता वितरण सुरु गरिएको हो । पत्रकार महासंघ चितवनले ६० वर्षमाथिका पत्रकारलाई मासिक ४ हजार रुपैयाँका दरले निवृत्तिभरण वितरण गरेको हो । महानगरले निवृत्तिभरण वितरणका लागि महासंघ चितवनलाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । मेयर रेनु दाहालले महासंघ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारीलाई निवृत्तिभरण कोषका लागि सो चेक हस्तान्तरण गर्नुभएको हो । २० वर्ष बढी काम गरेका र ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि भत्ताको व्यवस्था गरिएको हो ।

    Advertisement

    २०२८ सालमा मातृभूमि साप्ताहिकबाट पत्रकारित सुरु गर्नुभएका रेशम विरही, २०३७ को जनमतसंग्रहका बेला  दैनिक अवलोकन बुलेटिनबाट पत्रकारिता सुरु गर्नुभएका मोहन पोखरेल, २०४३ मा नेपालवाणी साप्ताहिकबाट पत्रकारिता सुरु गर्नुभएका महेन्द्रराज श्रेष्ठ, २०४८ देखि मूल्यांकन मासिकमा स्तम्भकारका रुपमा पत्रकारिता सुरु गर्नुभएका डिल्लिराम पोखरेललाई निवृत्तिभरणको व्यवस्था गरिएको हो । उहाँहरुले पहिलो चरणमा ३ महिनाको मासिक भत्ता लिनुभएको छ ।

    ४ जना जेष्ठपत्रकारहरु अहिलेपनि स्तम्भकार, लेखकका रुपमा सक्रिय हुनुहुन्छ । मेयर रेनु दाहालले पत्रकारिता मार्फत सचेत समाज निर्माणमा सक्रिय जेष्ठ पत्रकारहरुलाई सम्मान स्वरुप निवृत्तिभरणको व्यवस्था गरिएको बताउनुभयो । उहाँले पत्रकारितालाई मजबुत बनाउन महानगर सदैव सकारात्मक बन्ने बताउनुभयो । चितवनमा आमसञ्चार प्रतिष्ठान निर्माणका लागि महानगरले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत मेयरले व्यक्त गर्नुभएको छ ।

    उपमेयर चित्रसेन अधिकारीले पत्रकारहरुलाई जनतालाई सूसूचित गर्ने काममा लाग्न थप प्रोत्साहन गर्ने नीति तथा कार्यक्रम महानगरले ल्याउने बताउनुभयो । महासंघका केन्द्रीय सचिव सृजना अर्यालले नविनत्म तथा अनुकरणीय कामको सुरुवात भरतपुरबाट भएकोमा खुशी व्यक्त गर्नुभयो । महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले सरकारलेनै जेष्ठ नागरिक भत्ता पाउने उमेरको हद घटाएकाले अब कार्यविधि संसोधन गरी ५८ वर्षमाथिका सबै पत्रकारलाई निवृत्तिभरण दिने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले महानगरभित्रका पत्रकारको क्षमता विकासका लागि महानगरले आवश्यक कार्यक्रम तथा बजेट विनियोजन गर्न तयार रहेको बताउनुभयो । जेष्ठ पत्रकार रेशम विरहीले जेष्ठ पत्रकारहरुलाई प्रोत्साहन गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

    मङ्गलबार, असार २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.