• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

हंसको बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

  •   सोमबार, असार २७, २०७९ मा प्रकाशित
  • भरतपुर /हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थाका संस्थापक सचिव श्री लेखराज पन्त (हरि) स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका वडा नं. १२ को वडा अध्यक्षमा निर्वाचित हुनुभएकोमा उहाँलाई संस्थाको तर्फबाट सोमबार एक कार्यक्रमका बीच बधाई, सम्मान तथा शुभकामना प्रदान गरेको छ ।

    Advertisement

    संस्थाको प्रधान कार्यालय शहिदचोक नारायणगढमा आयोजीत कार्यक्रममा प्रमुख अथिति समेत रहनु भएका अध्यक्ष पन्तले आफू निश्वार्थ भावनाले जनताको सेवा गर्ने र आफ्नो तलब समेत सामाज सेवामा समर्पित गर्ने बताउनु भयो । साथै आफू सहकारी कर्मी समेत भएकाले महानगरपालिका संग समन्वय गरेर सहकारी क्षेत्रको लागि बिभिन्न कार्यक्रम गर्ने बताउनु भयो । कार्यक्रममा संस्थाका अध्यक्ष श्री दिनेश कुमार चुकेले हंस सहकारीलाई यहाँसम्म पुर्याउनको लागि संस्थाका पूर्व सचिव लेखराज पन्तको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । साथै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा रहेको बताउनु भयो ।

    कार्यक्रममा संस्थाका कोषाध्यक्ष श्री प्रमोदकुमार श्रेष्ठ, संचालक प्रा. डा. होमनाथ सापकोटा, लेखा सुपरिवेक्षण समिति संयोजक श्री गोविन्द प्रसाद पौडेल लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो । संस्थाका उपध्यक्ष श्री बाबुराम अधिकारीले स्वागत मन्तब्य राख्नुभएको उक्त कार्यक्रमकको संचालन सचिव श्री शारदा शर्मा पौडेलले गर्नुभएको थियो । कार्यकममा संस्थाका विभिन्न समिति, उपसमितिका पदाधिकारी, सदस्य एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

    कार्यक्रम संस्थाका अध्यक्ष श्री दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रधान कार्यालय नारायणगढमा रहेको संस्थाको हाल सौराहा चोक टाँडी, र विजयनगरमा गरी दुईवटा सेवाकेन्द्र मार्फत सदस्यहरुलाई सेवा प्रवाह गरिएको छ भने निकट भविष्यमा नै जितपुर, मेघौली सेवाकेन्द्रको समेत संचालन गरिने भएको छ । जसमध्ये विजयनगर र जितपुरमा संस्थाको आफ्नै भवन रहेको छ । हाल संस्थामा ४०२८ जना सदस्य रहेका छन् भने संस्थाको सेयर पुँजी १० करोड २३ लाख, निक्षेप ६६ करोड, ऋण लगानी ६५ करोड, संस्थागत पुँजी ३ करोड ५० लाख र कुल सम्पति ८९ करोड रहेको संस्थाका प्रवन्धक नारायण प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

    सोमबार, असार २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.