• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

अन्तरविद्यालय पौडी प्रतियोगितामा अङ्कुरम्का विद्यार्थीको उत्कृष्ट प्रर्दशन

"१२ मध्ये ७ ट्रफि जित्न सफल "

  •   सोमबार, असार २०, २०७९ मा प्रकाशित
  • भरतपुर/निजि विद्यालयहरुको छाता संगठन (बेस) को आयोजना चितवनको भरतपुरमा अन्तरविद्यालय पौडी प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितमा कुल १२ ट्रफिमध्ये ७ वटा ट्रफि अङ्कुरम् का विद्यार्थीहरुले हात पारे । जसमा ३ जनाले प्रथम ,२ जना द्धितिय र १ जना तृतीय हुन सफल भए ।
    २५ मिटर पौडी प्रतियोगितामा छात्रातर्फ अङ्कुरम् एकेडेमीका डेजी गुरुङ प्रथम, अङ्कुरम् एकेडेमीकै कल्की काफ्ले द्धितीय र बालकुमारी इग्लिस स्कुलकी सुरभी श्रेष्ठ तृतीय हुन सफल भए । यस्तै छात्रतर्फ अङ्कुरम् एकेडेमीका कुनाल श्रेष्ठ प्रथम, ग्लोरियस एकेडेमीका पवन गुरुगं द्धितिय र प्रेरणा बोडिगं स्कुलका समर श्रेष्ठले तृतीय स्थान हासिल गरे । यस्तै साढे १२ मिटरको पौडी प्रतियोगितामा छात्रातर्फ प्रथम भविता ढकाल, द्धितीय आर्याना डियो,र तृतीय आर्शिया खनाल हुन सफल भए । यी तिनैजना अङ्कुरम् एकेडेमीका विद्यार्थी हुन् । छात्रतर्फ रोचक नेपाली नवयुग इग्लिस स्कुल प्रथम, प्रमित अर्याल अङ्कुरम् एकेडेमी द्धितिय, आयुस भुजेल गुरुकुल सेकेन्डरी स्कुलका विद्यार्थीले तृतीय स्थान हात पारे ।

    Advertisement


    १देखि ५ सम्मका विद्यार्थीका लागि साढे १२ मिटर ,६ देखि १० कक्षा सम्मका लाई २५ मिटरको दुरीमा पौडी गराइएको हो । प्रतियोगितामा २५ विद्यालयका ७२ जना विद्यार्थीले भाग लिएका थिए । आफ्नै विद्यालयको पौडी पोखरीमा प्रतियोगिता भएकाले पनि अन्यलाई भन्दा अङ्कुरम् का विद्यार्थीहरुलाई सहज भएको थियो । विद्यार्थीहरुलाई जीवनउपयोगी सीप सिकाउने उद्धे्रश्यका साथ बेसले कार्यक्रम आयोजना गरेको हो । जसलाई अङ्कुरम् ले सहयोग गरेको थियो ।


    कार्यक्रमको उद्घाटन सत्रमा भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष एवं सामाजिक समन्वय समितीका संयोजक परमेश्वर खनाल प्रमुख अतिथि रहनुभएको थियो । उहाँले हरेक विषय बस्तुमा प्राक्टिल रुपमै फिल्डमै विद्यार्थी लगेर व्यवहारिक ज्ञान दिदैं आएको अङ्कुरम् को खुलेर प्रसंसा गर्नुभएको थियो । अङ्कुरम् ले विद्यार्थीहरुलाई पढाउने शैलीको रविभिन्न समयमा गरिने अतिरिक्त क्रियाकलापले विद्यार्थीको बौद्धिक र शारिरिक विकासमा थप मद्धत पुगेको उहाँको भनाई थियो ।

    बेसका अध्यक्ष इन्दे्रस शाहको अध्यक्षतमा भएको उक्त कार्यक्रममा विशिष्ट अतिथि मेट्रो प्याब्सन भरतपुर महानगरपालिकाको अध्यक्ष लेखनाथ खनाल, अङ्कुरम् का कार्यकारी निर्देशक नवराज पौडेल लगायतका विशिष्ट व्यक्तिको उपस्थिती रहेको थियो । प्रतियोगिता अङ्कुरम् एकेडेमी भरतपुरको पौडी पोखरीमा भएको हो ।

    सोमबार, असार २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.