• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मुल्यवृद्धि नियन्त्रण गर्न निर्माण व्यवसायी संघ चितवनको माग

"हरेक सरकारि कार्यालयमा कालो व्यानर राख्ने "

  •   बुधबार, असार ०८, २०७९ मा प्रकाशित
  • भरतपुर/ निर्माण व्यवसायी संघ चितवन द्वारा आज जिल्ला प्रशासन कार्यालय चितवनमा पुगी शान्तिपुर्ण विराेध कार्यक्रम गरेकाे छ । प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्गलाई पत्र वुझाउँदै पेट्राेलियम पदार्थमा भएकाे चरम मुल्यवृद्दिका कारण निर्माण सामाग्रीमा समेत अत्यधिक मुल्यबृद्धि भएकाे जसका कारण निर्माण व्यवसायीले जिम्मा लिदाका वखतकाे मुल्यमा हाल काम गर्न नसकिने उल्लेख छ । देशका ठुलाठुला परियाेजना समेत बन्द हुने अवस्थामा रहेकाे र निर्माण व्यवसायीहरु पेशावाटनै विस्थापित हुने अवस्था आएकाले मूल्य समायाेजन हुनुपर्ने ,११ औ नियमावली शंसोधनमा भएका त्रुटि हरु सच्याउनुपर्ने , चरम मुल्यवृद्दिका कारण हुने क्षतिलाई मुल्यवृद्दि समायाेजन दिनुपर्ने, बिमा समिति ले चरम कमिसन को खेलमा लागेर समग्र निर्माण ब्यबसायी लाइ ठुलो आर्थिक क्षति ब्यहोर्न बाध्य बनाएकाेमा सच्याउनुपर्ने लगायतका माग राख्दै पत्र हस्तान्तरण गरिएकाे थियाे। देशैभरका निर्माण व्यवसायीहरु वैशाख ११ गतेवाट कन्स्ट्रक्सन हाेलिडे गरि निर्माण आयाेजना बन्द गरि आन्दाेलनमा रहेका छन् ।

    Advertisement

    राज्यको चरम लापरवाहीका कारण पनि निर्माण व्यवसायीहरुले सास्ति भाेग्नुपरेकाे र चरम मुल्यवृद्दिले निर्माण व्यवसायीहरुले आफ्नाे घरखेत वेचेर काम गर्नुपर्ने अवस्था रहेकाले सरकारवाट यश विचमा समेत ग्यारेण्टि जफत गर्ने, कालाेसुचिमा राख्न सिफारिस गर्ने गरि अमानविय कार्य गरेकाे आराेप लगाईएकाे छ र उक्त कार्य तत्काल बन्द गर्न अनुराेध गरिएकाे छ। संघका अध्यक्ष केशवप्रसाद लामिछाने, संघका सल्लाहकारहरु हाेमकुमार शर्मा, हरिप्रसाद घिमिरे, निवर्तमान अध्यक्ष उमानन्द कँडेल लगायत निर्माण व्यवसायीहरु कार्यक्रममा सहभागी रहेका थिए।

    चरम मुल्यवृद्धिको विषयलाई लिएर निर्माण व्यवसायीहरुले आजवाट हरेक सरकारि कार्यालयमा कालो व्यानर राख्ने कार्यक्रम रहेको संघका अध्यक्ष केशवप्रसाद लामिछानेले बताउनुभयो ।

    बुधबार, असार ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.