• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

योगले निरोगी मात्र बनाउने नभई अनुशासित पनि बनाउँछ

  •   मङ्गलबार, असार ०७, २०७९ मा प्रकाशित
  • भरतपुर/योगले निरोगी मात्र बनाउने नभई अनुसासित पनि बनाउने भएकाले योगलाई जीवन शैलि बनाउनु पर्ने भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बताउनुभएकोे छ । वहाँले आज भरतपुरमा लायन्स क्लब अफ चितवन आरोग्यले आयोजना गरेको निःशुल्क योग प्रशिक्षण कार्यक्रममा सो कुरा बताउनुभएको हो । मेयर दाहालले मानसिक सन्तुष्टि प्राप्त गर्ने सबैभन्दा राम्रो माध्यम योग र ध्यानमात्रै भएको बताउदै उत्कृष्ट कार्य गरेकोमा लायन्स क्लब अफ चितवन आरोग्यलाई धन्यवाद ब्यक्त गर्दै यस्ता कार्यक्रलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो । कार्यक्रममा लायन्स ब्क्लस ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का पुर्व गर्भनर राजकुमार श्रेष्ठले बदलिदो जीवनशैलीका कारण उत्पन्न भएका बिकार हटाउन योग प्रभाबकारी हुने बताउनु भयो ।

    Advertisement

    कार्यक्रमका बरिष्ठ हाड जोर्नी बिशेषज्ञ डा आनन्द रेग्मीले ५००० बर्ष भन्दा पनि अगाडी देखी शुरु भएको योगलाई जीवनपद्दतीमा रुपान्तरण गर्न जरुरी भएको बताउनुभयो । भगवान महादेवको पालादेखि शुरु भएको योगले मानिसलाई शारिरीक रुपमा मात्र नभई मानसिक एवं बौद्धिक रुपमा पनि मानिसलाई चुस्त दुरुस्त बनाउने वहाँको भनाई थियो ।
    कार्यक्रममा योग गुरु कल्पना आचार्यले योगको महत्वको चर्चा गर्दै सहभागिहरुलाई योग अभ्यास गराउनुभएको थियो । वहाँले योगले तनाब कम गर्ने, पाचनक्रियालाई सहि ढंगले चलाउने जस्ता कार्यगर्ने, रोग प्रतिरोधी क्षमता पनि बढाउने भएकाले यसलाई जीवनपद्धती बनाउन जरुरी भएको बताउनुभएको थियो । बैदिक बालका ऋषिमुनिले अध्ययन गरी प्रतिपादन गरको योग नेपालमा सुस्ताउदै गईरहेकोमा पछिल्लो समय केहि सक्रियता देखिन थालेको छ ।
    सन २०१४ मा सयुक्त राष्ट्रसंघको महासभाले हरेक बर्ष जुन २१ तारिखका दिनलाई अन्तराष्ट्रिय योग दिवस मनाउने निर्णय गरेपछि सन २०१५ देखि यो दिवस संसारभर मनाउदै आईरहेको छ । नेपालमा भने माघ १ गते लाई राष्ट्रिय योग दिवस मनाईन्छ ।
    प्रशिक्षण कार्यक्रम क्लबका अध्यक्ष डा बिशाल सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो । सन् २०२१ मा स्थापना भएको क्लबले स्वास्थ्य सम्बिन्धी बिभिन्न कार्य गर्दै आईरहेको छ ।

    मङ्गलबार, असार ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.