• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

प्रदर्शनीका लागि सात वटै प्रदेशहरुमा सहयोग प्रस्ताव


  •   आइतबार, जेठ २९, २०७९ मा प्रकाशित
  • भरतपुर/“दिगो आर्थिक विकासका लागि औद्योगिक प्रवर्धन” भन्ने नारा सहित चितवन उद्योग संघको आयोजनामा मिति २०७९ सालको पौष १, २ र ३ गते आयोजना गरिने “सातौं चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी” लाई सफल बनाउने उद्देश्यका साथ चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको नेतृत्वमा सातवटै प्रदेशहरुमा सहयोग प्रस्ताव पेश गरिएको छ ।
    प्रस्ताव पेश कार्यक्रम अन्तर्गत पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गण्डकी प्रदेशका माननीय मन्त्री मणि भद्र शर्मा कँडेललाई प्रदर्शनी सहयोग सम्बन्धि प्रस्ताव पेश गरिएको थियो । त्यसैगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय बागमती प्रदेशका माननीय मन्त्री मिलनबाबु श्रेष्ठ, सचिव विश्व बाबु पुडासैनीलाई प्रदर्शनी सहयोग प्रस्ताव पेश गरिएको छ । सोही अवसरमा टोलीले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, आन्तरिक मामिला तथा कानून मन्त्रालयका माननीय मन्त्री कृष्ण प्रसाद खनाल, आर्थिक मामिला तथा योजना मन्त्रालयका माननीय मन्त्री शालिकराम जमरकट्टेल, नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णराज पन्तसँग छुट्टाछुट्टै भेटघाट समेत गरेको थियो ।
    त्यस्तै उद्योग, पर्यटन तथा वन मन्त्रालय मधेश प्रदेशका सचिव विशाल घिमरे, उद्योग, श्रम तथा रोजगार मन्त्रालय प्रदेश नं. १ का माननीय मन्त्री प्रताव प्रकाश हाङगामका स्वकीय सचिव विश्वराज लिम्बुलाई प्रदर्शनी सहयोग सम्बन्धि प्रस्ताव पेश गरिएको थियो ।

    Advertisement


    त्यसैगरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सुदुरपश्चिम प्रदेशका उपसचिवलाई सहयोग सम्बन्धि प्रस्ताव पेश गरिएको थियो । सोही अवसरमा टोलीले आर्थिक मामिला मन्त्रालय सुदुरपश्चिम प्रदेशका सचिव जितेन्द्र बस्नेत, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालसँग छुट्टाछुट्टै भेटघाट समेत गरेको थियो । त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका माननीय मन्त्री अजय शाही, सचिव हेमराज सुवेदीलाई सहयोग सम्बन्धि प्रस्ताव पेश गरिएको थियो ।
    त्यसैगरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशका सचिव मोहनदेव जोशीलाई सहयोग सम्बन्धि प्रस्ताव पेश गरिएको थियो ।


    सोही अवसरमा टोलीले कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री जीवनबहादुर शाही, प्रमुख सचिव राज कुमार श्रेष्ठ, सचिव आनन्द सारु, आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेशका माननीय मन्त्री विन्दमान विष्ट, सचिव झक्काप्रसाद आचार्य, आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशका माननीय मन्त्री हिमबहादुर शाही, सचिव दिनेश सागर भुषाल, सामाजिक विकास मन्त्रालयका माननीय मन्त्री यज्ञ बहादुर बुढा क्षेत्री, सचिव कृष्ण प्रसाद काप्री, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका माननीय मन्त्री चन्द्र बहादुर शाही, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेशका माननीय मन्त्री पदम बहादुर रोकाया, सचिव प्रेमदत्त भट्ट, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय कर्णाली प्रदेशका निर्देशक मुकुकन्दनाथ योगीलाई छुट्टाछुट्टै भेटघाट गरिएको थियो ।


    सातै प्रदेशहरुमा पुगी प्रदर्शनीका लागि सहयोग प्रस्ताव पेश गरिएको थियो । उक्त प्रस्ताव पेश गरिएका मन्त्रालयका प्रमुख एवम् प्रतिनिधिहरुले प्रस्ताव बमोजिम सहयोग गर्ने र आ–आफ्ना प्रदेशका विशेषता झल्कने गरि प्रदेश विशेष पेभिलोनमा उद्योगीहरुलाई स्टल राख्न सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो । उहाँहरुले भेटका क्रममा बजेट निर्माणको चरणमा नै प्रस्ताव पेश भएको र स्वदेशी उद्योगको प्रवर्धनका लागि प्रदर्शनी अति महत्वपूर्ण हुने भएकोले पनि पूर्ण रुपमा सहयोग रहने बताउनु भयो ।

    आइतबार, जेठ २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.