• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

युवाहरु बिना माहानगरको बिकास सम्भब छैन : उप प्रमुख अधिकारी

  •   आइतबार, जेठ २९, २०७९ मा प्रकाशित
  • भरतपुर/भरतपुर माहानगर पालिकाका उप प्रमुख चित्रसेन अधिकारीले युवाहरु बिना माहानगरको बिकास सम्भब नभएको बताउनु भएको छ । उप प्रमुख अधिकारीले युवाहरुको समस्यालाई सम्बोधन गर्ने गरि माहानगर काम गर्न तयार रहेको पनि बताउनु भयो । न्यु आर आर क्लब पार्बतिपुर भरतपुर २१, शिबशक्ती युवा क्लब शिबनगर १४ र सुर्योदय युवा क्लब भरतपुर १५ ले आज पार्बतिपुरमा सयुक्त रुपमा आयोजना गरेको मेयर सग शुभकामना कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले माहानगर युवाहरुलाइ रोजगारीमा जोड्न तयार रहेको पनि बताउनु भयो ।

    Advertisement

    माहानगर युवाहरु सग बसेर छलफल गर्न तयार छ अधिकारीले भन्नू भयो । युवाहरुकै कारणले माहानगरको बिकासले फड्को मारेको समेत प्रष्ट पार्नु भयो । उहाँले युवाहरुलाई आफ्नो क्षमता र दक्षता अनुसारको ब्यबसाय गर्न पनि आग्रह गर्नु भयो । उप प्रमुख अधिकारीले कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर युवा लक्ष्यित कार्यक्रम गर्न सकिने पनि बताउनु भयो । उहाँले वडा तहबाटै खेलकुदको बिकाश गर्न पनि युवाहरू सग आग्रह गर्नु भयो । कार्यक्रममा भरतपुर १५ का वडा अध्यक्ष कृष्ण कुमार गुरुङ, १५ का वडा अध्यक्ष श्रीकृष्ण देबकोटा, भरतपुर माहानगर कार्यपालिका सदस्य कोपिला उपरकोटी, भरतपुर माहानगरका इन्जिनियर बिराट घिमिरे लगायतले बोल्नु भएको थियोे । यसै बिच भरतपुर माहानगर पालिकाका उप प्रमुख चित्रसेन अधिकारीले कृषि क्षेत्रमा शीत भण्डारहरुको महत्वपूर्ण भुमिका रहेको बताउनु भएको छ ।

    भरतपुर माहानगर कृषि क्षेत्रमा धेरै अगाडि बढिरहेको बताउदै उप प्रमुख अधिकारीले कृषि क्षेत्रको बिकासमा शीत भण्डारहरुको ठूलो योगदान रहेको समेत बताउनु भयो । चितवन चनौली शीत भण्डार सहकारीले आज आयोजना गरेको सस्थाबाट प्रतिनिधित्व गर्ने नव निर्वाचित सस्थाका शेयर सदस्यहरुलाइ बधाई एव सम्मान कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले चितवन शीत भण्डार देशकै गर्व गर्न लायकको सस्था भएको बताउनु भयो । उहाँले चितवन चनौली शीत भण्डार कृषि क्षेत्रको अब्बल सस्था भएको पनि बताउनु भयो । उत्पादनको क्षेत्रमा समेत चितवन चनौली शीत भण्डार कोशे ढुङगा साबित भएको उप प्रमुख अधिकारीको भनाइ छ । कार्यक्रममा भरतपुर माहानगर १५ का वडा अध्यक्ष श्रीकृष्ण देबकोटा, २५ का वडा अध्यक्ष छबिलाल सापकोटा, १ का वडा अध्यक्ष केशव मर्हर्जन, सहभागीहरुको तर्फबाट पुरुसोत्तम कमल ढकाल,जगन्नाथ कडेल लगायतले मन्तव्य राख्नु भएको थियोे ।

    आइतबार, जेठ २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.