• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

बाताबरण सफा भए मात्र मान्छेहरु स्वतन्त्र रुपबाट जिबनयापन गर्न सक्ने

  •   बिहिबार, जेठ २६, २०७९ मा प्रकाशित
  • भरतपुर/भरतपुर माहानगरका उप प्रमुख चित्रसेन अधिकारीले बाताबरण सफा नभए सम्म र फोहोरको उचित ब्यबस्थापन नभए सम्म बिकासको लहर नआउने बताउनु भएको छ । उप प्रमुख अधिकारीले बर्षमा सात दिन मात्र नभई तीन सय पैसठि दिनै बाताबरणको क्षेत्रमा काम गर्नु पर्ने बताउनु भयो । भरतपुर माहानगरले बिहिवार आयोजना गरेको बिश्व बाताबरण दिबसको सप्ताहब्यापी कार्यक्रमको समापन सत्रमा बोल्दै उप प्रमुख अधिकारीले बाताबरण सफा भए मात्र मान्छेहरु स्वतन्त्र रुपबाट जिबनयापन गर्न सक्ने बताउनु भयो ।
    बाताबरणलाई सफा र सुन्दर राख्न प्रत्येक घर घरले अपनत्व लिनु पर्छ उप प्रमुख अधिकारीले भन्नू भयो, तब मात्रै तपाई हामीले सोचे अनुसारको बाताबरणको अनुभुती पाउन सकिन्छ । उहाँले पछिल्लो समय बिश्व कै बाताबरणको अवस्था बिग्रदै गएको प्रति पनि चिन्ता व्यक्त गर्नु भयो । बाताबरण र मानव बिच नङ र मासुको जस्तै सम्बन्ध रहेको पनि उप प्रमुख अधिकारीले बताउनु भयो । उहाँले तीन तहबाट फोहोरको वर्गीकरण गरेर ब्यबस्थापन गर्न पनि सम्बन्धित पक्षहरुसग आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुबेदिले भरतपुर माहानगरलाइ बाताबरण मैत्री बनाउनु पर्नेमा जोड दिनु भयो । उहाँले एक हप्ता मात्र नभई सधै भरि फोहोर र बाताबरणको क्षेत्रमा काम गरेर उदाहरणीय बन्न पनि सबैमा अपिल गर्नु भयो । माहानगरले सप्ताब्यापी कार्यक्रम अन्तर्गत विभिन्न बिधालयमा सरसफाइ , राप्ती तटिय क्षेत्रमा फोहोर ब्यबस्थापन, विभिन्न वडाहरुमा बृक्षारोपण जस्ता कामहरु गरेको छ । कार्यक्रममा वे ग्रुप अफ नेपाल, हाम्रो दृस्टी राम्रो दृस्टी, नेपाल बिकास समाज, क्रियशन नेपाल, राप्ती तटिय क्षेत्र सरसफाइ लगायतका १२ वटा सस्थाहरुले समन्वय गरेका थिए । कार्यक्रममा विभिन्न सघ सस्थाहरुले पुर्‍याएको उच्च कदर गर्दै उनिहरुलाइ सम्मान पनि गरिएको थियोे । भरतपुर माहानगर भित्र लगभग एक हजारको हाराहारीमा टोल बिकास सस्थाहरु रहेका छन । स्वस्थ्य मानिसले २४ घन्टामा २२ हजार पटक स्वासप्रस्वास गर्दछ भने उसलाई १६ कजि अक्सिजनको आबश्यकता पर्दछ ।

    Advertisement

    बिहिबार, जेठ २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.