• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चितवन खबर पत्रिकाको वार्षिकोउत्सवको अवसरमा टिसर्ट सार्वजनिक


  •   बिहिबार, जेठ २६, २०७९ मा प्रकाशित
  • चितवन/मोफसलको चर्चित लक्की मिडिया प्रा.लिद्वारा सञ्चालित चितवन खबर गौरवमय १२औ वर्षमा प्रवेश गरेको छ । वार्षिकोउत्सवको विभिन्न कार्यक्रम मध्ये बुधबार तारापुञ्ज रिसोर्टमा चितवन खबरले टिसर्ट सार्वजनिक गरेको छ । तारापुञ्ज रिसोर्टमा भएको कार्यक्रममा लक्की मिडिया प्रा.लिका कर्मचारी, पत्रिका अनलाईनका पाठक एवं विज्ञापनदातालाई टिसर्ट वितरण गरिएको हो ।
    कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका कार्यकारी सदस्य वरिष्ठ मेडिकल अन्कोलोजिष्ट डाक्टर गुरु शरण शाहको प्रमुख आतिथ्यतामा भएको हो । उहाँले १२ वर्षमा प्रवेश गरेकोमा चितवन खबर पत्रिकालाई शुभकामना सहित आगामि दिनमा सफलताको कामना गर्नुभयो । कार्यक्रमका अतिथि युवा व्यवसायी दिपक बस्नेतले १२ औ वर्षसम्म चितवन खबर पत्रिकाले गरेका कामको प्रशंसा गर्नुभएको थियो । वार्षिकोउत्सवको अवसरमा चितवन खबर पत्रिकालाई चितवन प्रिन्ट हाउसले १०० थान टिसर्ट सहयोग गरेको हो । प्रिन्ट हाउसका सन्चालिका रेजिना बस्नेतले चितवनको चर्चित चितवन खबर पत्रिकालाई वार्षिकोउत्सवको अवसरमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । साथै सफलताको शुभकामना समेत दिनुभएको छ ।
    लक्की मिडियाका महाप्रबन्धक हरि कार्की ‘लक्की’को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । उहाँले हाम्रो चितवन खबर पत्रिका र अनलाइन संस्करण र इ चितवन खबर डट कमले सयौं न्यूज पोर्टलका बीच स्वस्थ प्रतिस्पर्धा गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो “हामी हाम्रा सबै प्रकाशनहरूलाई अझ सशक्त बनाउन निरन्तर लागि पर्ने छौं , आम पाठक, दर्शक, श्रोता नै हाम्रो प्रतिबद्धता र प्रेरणाका स्रोत हुन , स्वच्छ, तटस्थ, निष्पक्ष समाचार सम्प्रेषणमा बिचलित हुने छैनौं । यसका लागि सदा झैं हामीलाई सबैको साथ रहने विश्वास लिएका छौं ।” रामजी कुवरको संयोजकत्वमा भएको कार्यक्रमको सहजिकरण राजेश शर्मा आचार्यले गर्नुभएको थियो । यसैबिच चितवन खबर पत्रिकाले आफ्नो वार्षिकोउत्सवको काठमाडौंमा भव्य कार्यक्रमका साथ गर्ने भएको छ । चर्चित कलाकार एवं राजनैतिक दलका नेताहरूको उपस्थितिमा यही जेठ २७ गते कार्यक्रम हुने महाप्रबन्धक हरि कार्की ‘लक्की’ले जानकारी दिनुभयो ।

    Advertisement

    बिहिबार, जेठ २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.