• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

चितवन उद्योग संघको कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न


  •   बुधबार, माघ ०८, २०७६ मा प्रकाशित
  • मेघौली/चितवन उद्योग संघको २८ औं बार्षिक साधारणसभा एवं १५ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिले आफ्नो दुईवर्षे कार्ययोजना सहित विशेष कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वर्ष २०७६/०७८ को दुईवर्षे कार्यकालका लागि कार्ययोजना घोषणा गरिएको छ ।

    Advertisement

    तर्जुमा गोष्ठीमा संघका पूर्व अध्यक्ष कृष्णप्रसाद अधिकारीबाट चितवन उद्योग संघको इतिहास, स्थापनाको मर्म, भावना उद्देश्य, संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडीले सम्पूर्ण विभागीय योजनाहरुको समिक्षात्मक टिप्पणी सहित औद्योगिक क्षेत्र सम्बन्धि, उपाध्यक्ष त्रिलोचन कँडेलले सरकारी एवं गैर सरकारी समन्वय तथा औद्योगिक शिक्षालय निर्माण सम्बन्धि, उपाध्यक्ष सूर्यप्रसाद न्यौपानेले आर्थिक योजना तथा प्रदर्शनी केन्द्र निर्माण सम्बन्धि, उपाध्यक्ष मदन घिमिरेले सचिवालय विभाग सम्बन्धि, उपाध्यक्ष दुर्गाप्रसाद भण्डारीले क्षमता अभिवृद्धि एवं औद्योगिक भ्रमण सम्बन्धि, उपाध्यक्ष गजेन्द्र अधिकारीले संगठन विस्तार एवं सदस्यता वृद्धि सम्बन्धि, त्यस्तै उपाध्यक्ष युग राज वस्तीले औद्योगिक नीति निर्माण समन्वय तथा प्रदर्शनी केन्द्र सञ्चालन सम्बन्धित प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँहरुले राख्नु भएको प्रस्तुतिकरण माथि छलफल समेत गरिएको थियो ।

    चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघका उपाध्यक्ष त्रिलोचन कँडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।
    कार्ययोजना तर्जुमा गोष्ठीमा चितवन उद्योग संघका गभर्निङ काउन्सिलका संयोजक हरिप्रसाद सुवेदी, पूर्वअध्यक्षहरु सोमराज मरहट्टा, ताराप्रसाद पौडेल, गुणाकर खरेल, चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, चितवन उद्योग संघका कार्यसमिति सदस्यहरु प्रतिभा श्रेष्ठ, भोजराज खनाल, अम्बर बहादुर अधिकारी, मदन चिरञ्जीवी पोखरेल, बिष्णु प्रसाद पौडेल, ताराबहादुर कार्की, जितबहादुर हमाल, गोपाल प्रसाद गैरे, हरिप्रसाद भट्ट, दिनुपकुमार बराल, टिकादत्त अधिकारी, दण्डपाणी भट्ट, पुरुषोत्तम रिजाल, रामचन्द्र अधिकारी, सुधा सुवेदी पौडेल, अमर घिमिरे, वसन्त बहादुर पाण्डे, परमेश्वर भण्डारी, महिला उद्यमी मञ्चकी सदस्य दक्षिणा गैरे न्यौपाने, युवा उद्यमी मञ्चका उपाध्यक्ष सुरेन्द्र कार्की, प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, परियोजना व्यवस्थापक रोचक अधिकारी, साकोसकी व्यवस्थापक श्री प्रमिला थापा, सञ्चार अधिकृत राजु भट्ट, इभेन्ट सुपरभाइजर दिपक दुवाडीलगायतको उपस्थिति रहेको थियो ।

    बुधबार, माघ ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.