• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

वडा नम्बर १२ मा कन्दङ्गवा ‘कलम’ बलियो बन्दै

  •   सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित
  • भरतपुर/भरतपुर महानगरपालिका २९ वटा वडाहरुमध्ये वडा नम्बर १२ पनि भौगोलिक , राजनीतिक सामाजिक र सांँस्कृतिक हिसावले पूर्ण र विविधिकरण भएको वडा हो । चितवनकै चर्चित भरतपुर महानगरपालिका र यस भित्रको वडा नम्बर १२ पनि चर्चित र चासोको वडा बनेको छ । यो वडामा एकातिर पांँच दलीय गठबन्धनका उमेद्वारको रुपमा एकीकृत समाजवादीको तर्फबाट अध्यक्षमा नरेन्द्र कन्दङ्गवा वडा अध्यक्षको उमेद्वारको रुपमा चुनावी मैदानमा छन भने एमाले गठबन्धनको रुपमा एमालेका तर्फबाट लेखराम पन्त ‘हरि’ चुनावी प्रतिस्पर्धामा छन ।

    Advertisement

    कन्दङ्गवा यसअघि पनि तात्कालिन नेपाल कम्युनिष्ट पार्टी एमालेबाट उमेद्वारी दिएर भारी मतले जितेका अध्यक्ष हुन । भने हरि पन्त एक व्यवसाय र समाजसेवा गर्ने व्यक्तिको रुपमा चिनिन्छन । यो वडामा यी दुईबीचको तीब्र प्रतिस्पर्धा देखिएको छ । दुवै पक्षले आफ्नो घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन भने वडावासीलाई आशा र भरोसा बांँडेका छन । तर पछिल्लो दिनहरुमा कन्दङ्गवाको जनलहर र माहोल तीब्र रुपमा बढ्दै गएको पाईएको छ ।

    ‘म टेष्टेड वडाअध्यक्ष हुंँ र मलाई पुनः वडावासीले अध्यक्षको रुपमा हेर्न चाहेका छन । ’घरदैलो गर्ने क्रममा कन्दङ्गवाले भने । आफूले पांँचबर्षे कालमा वडाको बृहत्तर विकास गरेको र बांँकी अधुरा काम गर्ने लक्ष्य सहित उमेद्वारी दिएको कन्दङ्गवाले बताए । वडा नम्बर १२ लाई ग्रिनरी वडा बनाउने र पर्यटनलाई उत्पादन दिनपनि आफ्नो पुनः उमेद्वारी रहेको उनको भनाई छ । ‘अब केही गल्ली बाहेक सबैमा कालोपत्रे भईसकेको छ । मैले जितेंभने अब पर्यटनलाई उत्पादनसंँग जोड्न मेरो प्रयास रहन्छ ।’

    कन्दङ्गवाले एक शिक्षित भिजिनरी व्यत्त्तिसंँगै राजनीति र समाजसेवालाई संँगै लगेका एक क्षमतावान वडा अध्यक्षको रुपमा परिचित छन । उनले सम्पूर्ण वडावासीलाई कलम चिन्हमा मतदान गरी वडाको समृद्धिको लागि मतदान गर्न आग्रह गरे । आईतवार कन्दङ्गवा सहित सयौं कार्यकर्ता तथा समर्थकले वडाका सहयोगी टोल सुनगाभा टोल, वसन्त टोल लगायतका टोलहरुमा घरदैलो कार्यक्रम गरेको थियो । घरदैलोको क्रममा सम्पूर्ण वडावासीले पुनः उनलाई अध्यक्ष बनाउन मत दिने प्रतिबद्धता व्यक्त गरेको उनको भनाई छ ।

    सोमबार, बैशाख २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.