कपिलवस्तु/नेपाल कम्युनिष्ट पार्टी एमाले शिवराज नगरपालिका वडा न ३ ले घरदैलो अभियान लाई तिव्रता दिएको छ । आसन्न स्थानीय तहको निर्वाचमा एमाले उम्मेदवार विजयी गराउन वडा न.३ का अध्यक्ष पदका उम्मेदवार टेकलाल सापकोटा सहित मेयर उपमेयर उम्मेदवार महादेव पोखेरेल र शिवकुमारी थारुको टोलि शिवराज ३का मदवा लगाएतका बिभिन्न ठाउँमा घरदैलोमा पुग्दा स्थानियको एमालेमा उस्साहजनक सहभागिता रहेको थियो ।
Advertisement
वडा न.३का अध्यक्षका उम्मेदवार टेकलाल सापकोटाले पाचँ वर्षकार्यकालमा गर्न बाकि रहेका वडाका बिभिन्न काम गर्नको लागि नेकपा एमाले लाई जिताउनु पर्न बताउनु भयो । उक्त कार्यक्रममा एमाले नेता तथा कार्यकर्ताकाहरुको बाक्लो सहभातिा रहेको थियो ।




