नारायणगढ/मंगलवार भएको निर्वाचनबाट आगामी दुई वर्षे कार्यकालका लागी उद्योग वाणिज्य संघ–चितवनको अध्यक्षमा युवा व्यवसायी राजु श्रेष्ठ विजयी भएका छन् ।
निर्वाचनमा ३१ सय ७२ जनाले विद्युतीय भोटिङ प्रणाली अनुसार मतदान गरेका थिए । संस्थापन पक्षबाट उम्मेदवार रहेका श्रेष्ठ अघिल्लो निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका थिए ।
Advertisement




