• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

भरतपुरलाई संसारकै हेर्न लायक महानगर बनाउन लाग्नेछु : सुवेदी

  •   शुक्रबार, बैशाख ०२, २०७९ मा प्रकाशित
  • चितवन/भरतपुर महानगरपालिकाका नेकपा एमालेका मेयर उमेदवार बिजय सुवेदीले सुसाशन र गुरुयोजना सहितकाे समृद्धि नै आफ्नो मुल एजेन्डा रहेकाे बताउनुभएको छ । एमाले भरतपुर -१२ वडाकमिटिले आज गरेकाे नयाँ बर्ष शुभकामना आदानप्रदान कार्यक्रममा बाेल्दै नेता सुवेदीले ब्यवस्थित गरुयाेजना सहित महानगरकाे सर्वाङ्गिण बिकास गर्न आफू मेयरकाे उमेदवार भएको स्पष्ट पार्नुभयाे । “मैले ५५ बर्षकाे उमेरमा मृत्युु पर्यन्त शरिरका सबै अङ्ग प्रयाेग गर्नु भनी दान गरिसकेको छु, अबकाे उमेर र समय भरतपुरलाई संसारकै हेर्न लायक महानगर बनाउन लाग्नेछु ” सुवेदीले भन्नुभयो ।

    Advertisement

    आफ्नै नेतृत्वमा बनेको चितवन उपत्यका गुरुयोजना , स्वास्थ्य रणनीति र ब्यवस्थित बिकासका कार्यक्रम कार्यान्वयन गर्ने आफुमा हुट्हुटि रहेकाे सुवेदीले बताउनुभयो । यहाँको जमिन, पानी , पर्यावरण सबैकुरालाई ब्यवस्थित गरेर प्रकृतिक ऐश्वर्य भएको महानगर बनाउने याेजना आफुसंग रहेकाे उहाँले बताउनुभयो । सुशासन आफ्नाे प्राथमिकतामा रहेकाे बताउदै उहाले एक रुपैयाँ पनि घुस र भ्रष्टाचार हुन नदिने एवम् जनताले सेवा पाउन कुर्न नपर्ने अवस्था सिर्जना गरिने प्रतिवद्दता ब्यक्त गर्नुभयाे । गरिबी लाई हटाउन गाँस बास , स्वास्थ्य , शिक्षा र राेजगारी जस्ता कुरा ग्यारेन्टी गरिने प्रतिवद्धता राख्दै उहाँ ले आफू झुठाे आश्वासन बाड्ने पक्षमा कहिल्यै नहुने बताउनुभयो । “हामी गर्छाैं , हामी साच्चिकै जनताको सेवा गर्न महानगरकाे अगुवाइ गर्न चाहिरहेका छाैं । मेयरकाे रुपमा निष्पक्ष सक्रियतामा हामी जुट्नेछाै । ” सुवेदीले भन्नुभयो । पार्टी वडा कमिटीका अध्यक्ष तिलप्रसाद न्याैपानेकाे अध्यक्षतामा भएको कार्यक्रममा एमाले पाेलिट्व्युराे सदस्य देवीप्रसाद ज्ञवाली, प्रदेशकमिटि सदस्य मंगलराम दराईले शुभकामना मन्तव्य राख्नुभयाे । नेता ज्ञवालीले भरतपुर महानगरमा मेयर पदमा बिजय सुवेदीको जित सुनिश्चित रहेकाे दावी गर्नुभयाे । महानगरलाई हेर्न लायक र गर्व गर्न लायक बनाउन उमेदवार सुवेदी काविल रहेको ज्ञवालीकाे भनाई छ । प्रदेश कमिटी सदस्य मुकुन्दराज दाहाल, जिल्ला कमिटी सदस्य वडा ईन्चार्ज शेषमणि नेपाल, जिल्ला कमिटी सदस्य अन्जु शर्मा, हरि पन्त, युवा संघ सचिवालय सदस्य अस्मिन घिमिरे, केन्द्रीय सदस्य सुशील केसि, एमाले भरतपुर महानर कमिटी सदस्य बिमला भट्टराई, रवि अधिकारी लगायत उपस्थित हुनुहुन्थ्यो ।

    शुक्रबार, बैशाख ०२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.