• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

चितवन जिम हलद्वारा पिक्निकसँगै विभिन्न खेलहरु सम्पन्न

  •   आइतबार, पुष २७, २०७६ मा प्रकाशित
  • भरतपुर/चितवन फिजिकल फिटनेश सेन्टरको आयोजनामा पिक्निकसँगै विभिन्न खेलहरु सम्पन्न भएका छन् । चितवन फिजिकल फिटनेश सेन्टरका प्रबन्ध निर्देशक प्रकाश गुरुङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा चितवन जिम हलकी सञ्चालिका लक्ष्मी गुरुङ्ग, चितवन जिम हलका संरक्षक प्रितम गुरुङ्ग, चितवन जिम हलका सल्लाहकार संयोजक राकेशमान श्रेष्ठ, प्रेस सल्लाहकार राजु भट्ट, चितवन जिम हलका शुभचिन्तक एवं समाजसेवीहरु यमबहादुर गुरुङ्ग, कृष्ण घोताने गुरुङ्ग, चितवन जिम हलका म्यानेज नविन राना, सल्लाहकारहरु, प्रशिक्षकहरु, शिक्षकहरु एवं जिमका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    Advertisement

    कार्यक्रमका सभापति, विशिष्ट अतिथिहरुलाई चितवन जिम हलकी सञ्चालिका लक्ष्मी गुरुङ्गले खादा ओढाएर सम्मान गर्नुभएको थियो ।
    चितवन जिम हलका सल्लाहकार संयोजक राकेशमान श्रेष्ठले कार्यक्रमको उद्देश्यसँगै अतिथि एवं सहभागीहरुलाई स्वागत गर्नुभएको कार्यक्रमलाई चितवन जिम हलकी सदस्य अनु गुरुङ्गले सञ्चालन गर्नुभएको थियो । भने पहिलो सत्रको कार्यक्रमलाई चितवन फिजिकल फिटनेश सेन्टरका प्रबन्ध निर्देशक प्रकाश गुरुङ्गले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो । पिक्निकको बीचबीचमा नृत्यहरुले वातावरणलाई निकै रोमान्चित बनाएको थियो ।

    पिक्निकसँगै चितवन फिजिकल फिटनेश सेन्टरको आयोजनामा चितवन जिम हलका संरक्षक प्रितम गुरुङ्गको नेतृत्वमा विभिन्न चार वटा खेलहरु सम्पन्न भएको थियो । पहिलो खेल अन्तर्गत म्युजिकल चियरमा २८ जना महिलाहरु सहभागी भएका थिए । सबै प्रतिस्पर्धीहरुलाई पछि पार्दैै एलिसा सापकोटाले जित हात पारेकी थिइन । म्युजिकल चियरको बिजेतालाई चितवन जिमका सल्लाहकार एवं युवा व्यवसायी सूर्य हल्कद्वारा रु २५०० बाट सम्मान गर्नुभएको थियो ।
    त्यस्तै पल्याङ्ग पुसप खेलमा पुरुषतर्फ १४ प्रतिस्पर्धीहरुलाई पछि पार्दै दिनेश आलेले १० मिनेट ५७ सेकेण्ड र ९ जना प्रतिस्पर्तीहरुलाई पछि पार्दै महिलातर्फ रोशनी थापाले ६ मिनेट २७ सेकेण्डसम्म खेलमा निरन्तरता दिएर जितेकी थिइन । बिजेताहरुलाई सल्लाहकार वसन्त रानाबाट नगद रु २५००÷२५०० का दरले पुरस्कार स्वरुप वितरण गर्नुभएको थियो ।

    त्यस्तै पुरुषहरुको डोरी तान्ने खेलमा भरतपुर र गैंडाकोट जिमका खेलाडीहरुबीच प्रतिस्पर्धा गराइएको थियो । करीब १ मिनेट लामो घम्साघम्सीमा भरतपुरले उक्त जित हात पारेको थियो । बिजेता टिमलाई चितवन जिमका सल्लाहकार एवं युवा व्यवसायी सूर्य हल्कद्वारा नगद रु ५००० र टेल्सा एयरकण्डिसनबाट नगद रु २५०० र गोरखकाली मार्बलका तर्फबाट रु १५०० र अन्य गरी नगद रु १०००० प्रदान गरिएको थियो । त्यस्तै अन्तिम खेल अन्तर्गत महिलातर्फ भएको घैलो फुटाई खेलमा लक्ष्मी अधिकारी बिजेता बन्नु भएको थियो । अधिकारीलाई सुमित कस्यव (सोनु) बाट रु २५०० र गोरखकाली मार्बलको तर्फबाट २५०० गरी रु ५००० पुरस्कार प्रदान गरिएको थियो । सम्पन्न खेलहरुका बिजेतालाई जिमका प्रबन्ध निर्देशक, संरक्षक, प्रमुख सल्लाहकार, अन्य अतिथिहरुलगायतले सम्मान समेत गरेका थिए । कार्यक्रम अन्तर्गत दोश्रो खेलको सञ्चालन जिम हलका सल्लाहकार लालबहादुर रायले गर्नुभएको थियो ।

    आइतबार, पुष २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.