• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

प्राविधिक शिक्षालय स्थापना गर्न सहकारीको चासो


  •   मङ्गलबार, चैत २९, २०७८ मा प्रकाशित
  • चोरमारा/नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु–२ कोल्हुवामा प्राविधिक शिक्षालय स्थापना गर्न स्थानीय सहकारी संस्थाले चासो व्यक्त गरेको छ । स्थानीय कोल्हुवा खानेपानी बहुउद्देश्यीय सहकारी संस्थाले मध्यविन्दु नगरपालिका १, २ र ३ को भौगलिक क्षेत्रमा प्राविधिक शिक्षालय स्थापनाको लागि चासो व्यक्त गरेको हो ।

    Advertisement

    सहकारीका अध्यक्ष अनन्तराम भुसालले स्थानीय कुमारवर्ती माध्यामिक विद्यालयलाई पत्रचार गर्दै यस अगाडी प्राविधिक विद्यालय सञ्चालनमा चासो देखाएको कुमारवर्ती माविले प्राविधिक विद्यालय सञ्चालनको लागि २०७९ बैशाख ५ गते सम्ममा आवश्यक पहल कदमी लिन अनुरोध व्यक्त गरेको विज्ञप्तिमा जनाएको छ । विद्यालयले शिक्षालय स्थापना गर्न कठिनाई भए सो को आवश्यक पहल कदमी सहकारीले गर्ने उहाँले पत्रमा उल्लेख गर्नु भएको थियो ।

    कुमारवर्ती मा.वि.मा चार वर्ष अगाडी प्राविधिक शिक्षालय सञ्चालनको लागि धनधान्याञ्चल आयोजना गरिएको थियो । प्राविधिक विद्यालय सञ्चालनको लागि २०७४ फागुन÷चैतमा धान्याञ्चल गरेको विद्यालयमा प्राविधिक शिक्षालय भने स्थापना हुन सकेको छैन । सहकारीले यसबीचमा धान्याञ्चलमा चन्दा दान गर्ने तथा बोलकवोल गर्नेहरुको बैठकहरु समेत हुन नसकेको स्मरण गराउदै यदी विद्यालयले शिक्षालय स्थापना गर्न नसक्ने हो भने चन्दा दाता तथा बोलकवोल गरेको व्यक्तिहरुको नामावली उपलब्ध गराउन समेत अनुरोध गरेको छ ।

    विद्यालयले सो नामावली उपलब्ध गराए चन्दादाता सहित सरोकारवालाहरुको भेला आयोजना गरेर विद्यालय सञ्चालनको आवश्यक पक्रिया अगाडी बढाउने अध्यक्ष भुसालले बताउनुभयो । विद्यालयले विभिन्न समयमा प्राविधिक शिक्षालय सञ्चालनको लागि आवश्यक पहल तथा समन्वय गरेको भएपनि प्राविधिक शिक्षालय सञ्चालनमा ठोस् प्रगति हुन नसकेको कुमारवर्ती मा.वि.का प्रध्यानाध्यापक जनक के.सी. बताउनुभयो । सहकारीबाट पत्र प्राप्त भएको भन्दै उहाँले धान्याञ्चलमा संकलन भएको रकम स्थानीय बैंकमा मुद्धति खातामा बचत रहेको र तत्काल शिक्षलय स्थापना हुन नसक्ने भएपछि बोलकवोलको थप रकम संकलन नगरिएको उहाँले बताउनुभयो ।

    स्थानीय तह निर्वाचन लगायतको कारण सहकारीले भने जस्तै तत्काल भेला, पक्रियाको कार्यहरु बढ्न सक्ने अवस्था नरहेको बताउदै उहाँले जेठ पस्चात यस विषयमा थप कार्य अगाडी बढाउन सकिने बताउनुभयो । मध्यविन्दु नगरपालिकाको १, २ र ३ लाई केन्द्र बनाएर स्थापना गर्न खोजिएको शिक्षालयमा सिभिल इन्जिनियरीङ्ग, प्लम्बिङ्ग, कृषि संकायको टिएसएलसि ÷ डिप्लोमा कोर्सको प्राविधिक विषय अध्यापन गराउने योजनामा रहेको कोल्हुवा खोपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष श्रीधर शर्माले बताउनुभयो ।

    मङ्गलबार, चैत २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.