• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

भानु माविबाट २०५६ सालमा एसएलसी दिने विद्यार्थीहरुको पुर्नमिलन एवम् भेटघाट कार्यक्रम

  •   शनिबार, चैत १९, २०७८ मा प्रकाशित
  • भरतपुर/आदिकवि भानुभक्त माध्यमिक विद्यालयबाट २०५६ सालमा एसएलसी दिने विद्यार्थीहरुको पुर्नमिलन एवम् भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
    केही हप्ता अगाडि देखि सामाजिक सञ्जालको म्यासेन्जर गु्रपबाट आदिकवि भानु माविबाट २०५६ सालमा एसएलसी दिने विद्यार्थीहरुको जनसम्पर्क शुरु भएको थियो । उक्त गु्रपमा छलफल गरी चितवन आसपास छरिएर रहेका विद्यार्थीहरुले भेलाको आयोजना गर्ने योजना बनाए अनुरुप विद्यालय प्राङ्गणमा आज शनिबार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुबीच पुर्नमिलन एवम् भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ ।

    Advertisement

    २०५६ सालमा भानु माविबाट एसएलसी दिने करीब ६५ जना विद्यार्थीहरु मध्ये कोही कामको सिलसिलामा देश बाहिर रहनुभएको, कोही नेपालकै अन्य जिल्लाहरुमा रहनु भएको हुँदा आजको भेलामा चितवन आसपास रही विभिन्न पेशा, रोजगारीमा आवद्धता भएकाहरु मध्ये २० जनाको उपस्थिति रहेको थियो ।
    राजु भट्टले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको भेलामा सहभागी साथीहरुले आफ्नो परिचयसँग स्कूल पढ्दादेखि हालसम्मको आ–आफ्ना अनुभवहरु सुनाउनु भएको थियो ।

    पुर्नमिलन एवम् भेटघाट कार्यक्रममा सुनिता श्रेष्ठ, कृष्ण प्रसाद आचार्य, ठाकुर प्रसाद न्यौपाने, सुरेन्द्र लामिछाने, सचिन श्रेष्ठ, सुरेश लामिछाने, लक्ष्मण श्रेष्ठ, अमृत ह्योजु, देशराज काफ्ले, रमेश श्रेष्ठ, विकास श्रेष्ठ, भिमबहादुर राई, रोशन भट्ट, सुजन अंगाई, भुवन श्रेष्ठ, नारायण दुवाडी, उर्मिला श्रेष्ठ, प्रतिमा भट्टराई, दिनेश रेग्मी लगायतको उपस्थिति रहेको थियो ।
    सहभागीहरुले पुर्नमिलन एवम् भेटघाट कार्यक्रमले आफूहरुलाई पुराना दिनको याद दिलाएको, साथीहरुबीच सम्बन्ध स्थापित भएको र स्कूल पढ्दाको यादहरुले आफूलाई निकै रोमान्चित बनाएको बताएका थिए । कार्यक्रममा साथीहरुको भेटघाटलाई अगाडि बढाउँदै लैजाने, छिटो भन्दा छिटो पिकनिक कार्यक्रमको आयोजना गरी अन्य साथीहरुलाई गु्रपमा आवद्धता गराउने लगायतका विषयमा छलफल गरिएको थियो ।

    शनिबार, चैत १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • २.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ३.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ४.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ६.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ७.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ८.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.