• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

भरतपुर महानगरमा माओवादी केन्द्रले घरदैलो र प्रचारप्रसार कार्यक्रम सुरु

  •   बिहिबार, चैत १७, २०७८ मा प्रकाशित
  • चितवन/ स्थानीय निर्वाचन नजिकिदैं जांदा चितवनको भरतपुर महानगरमा माओवादी केन्द्रले घरदैलो र प्रचारप्रसार कार्यक्रम सुरु गरेको छ । गाउँ नगर घर घर जाउँ माओवादी केन्द्रलाई जिताऊ भन्ने नारासहित भरतपुर महानगर नगरको वडा नम्बर १० बाट घरदैलो अभियान सुरु गरको नेकपा माओवादी केन्द्र भरतपुर महानगरका अध्यक्ष ईश्वर सापकोटाले जानकारी दिए ।
    अभियानको एक समारोहका माओवादी भरतपुर महानगर ईन्जार्च घनश्याम दाहाल (अविनाश)ले उद्धघाटन गरेका थिए । प्रदेश मन्त्री समेत दाहालले सो अवसरमा बोल्दै जनताको अधिकार स्थापित गर्न माआोवादीको विकल्प नभएको बताए । उनले जनताको अधिकारी स्थापित गराउने माओवादी जिताउ सबै क्षेत्र फेरि एक जुट हुनुपर्ने वेला आएको बताए । उनले आफुहरुकै एजेण्डका कारण आज देशमा परिर्वतन भएको स्मरण गर्दै माओवादीको लालकिला बनाउने अभियानमा सक्रिय बन्न कार्यकर्तालाई निर्देशन दिए ।
    सोही अभियान अन्र्तगत आज एकै भरतपुरको वडा २, ३, ५, ६, ८, ९, १०, ११, १२, १६, १७, १८, १९, २३, २४, २५ र २८ मा घर दैलो गरिएको अध्यक्ष सापकोटले बताए । उनले अब हरेक दिन बिहान ७ देखी १० र बेलुका ५ देखी ७ बजेसम्म निरन्तर घरदैलौ गरि जनता माझा पुग्ने जानकारी दिए । सो क्रममा आफुहरुले माओवादी केन्द्रलाई भोट किन हाल्ने, एजेण्डा के हो भन्ने विषयमा जानकारीसगैँ विकास प्रेमी आफ्ना नेताहलाई भोट दिएर जिताउन अपिल गर्ने बताए । सोही अवसरमा बोल्दे माओवादी केन्द्र चितवनका सचिव जिल्ला सचिव दोणबाबु शिवाकोटीले भरतपुरसगैँ आफुहरु जिल्लाको ७ वटै स्थानिय तहमा घरदैलौ अभियान जारीस् राख्ने बताए । उनले चितवनको विकासमा माओवादीका नेतृत्वकै देशले मात्र होईन् विश्वकै ध्यान केन्द्रीत भएको बताए । उनले स्थानिय तहको अधिकार सहि सदुपयोगका लागि माओवादी उम्मेद्वारलाई जिताउनै पर्ने बताए । कार्यक्रममा प्रदेश सदस्य अर्जुन पाठक, प्रदेश सदस्यहरु उत्तम गुरुगं, ईश्वर रेग्मीसहित वडाका तहका नेताहरुको सहभागीता थियो । साथै भोलीदेखी महानगरको २९ वटै डामा हरेक दिनमा दुई चरणमा घरदैलो हुनेछ ।

    Advertisement

    बिहिबार, चैत १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.