• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

जनता तटबन्धन कार्यक्रम कार्यन्वयनमा


  •   बुधबार, चैत १६, २०७८ मा प्रकाशित
  • चितवन/ नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा ल्याएको जनता तटबन्धन कार्यक्रम कार्यन्वयनमा आएको बताएका छन् । नारायणी नदी  नियन्त्रण आयोजनाको शिलान्यास गर्दै उनले अब नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भएको बताए । नदी कटानको समस्या र नागरिकले भोग्नुपररेको पिडाको अनुभुती आफूले राम्रो संग अनुभुती भएको उनले बताए ।
    बर्खा लागेपछी पानी पर्दा नारायणी नदीमा बाढिको बहाव आउदा काठमाडौं बस्दा पनि डुवान, कटान के भयो होलारु त्यस भेगका नागरिक मतदाता के गर्दै होलान् भन्ने चिन्ता रहिरहने गरेको बताउँदै उनले आफूले जनतासंग गरेको वाचा पुरा गरेको समेत बताए ।
    नारायणी नदी नियन्त्रण तथा तटबन्धन कार्यक्रम सम्पन्न हुँदा यो क्षेत्र सहर र विकासको केन्द्र हुने बताए । भरतपुरको विकास देशकै एक मोडेलको रूपमा देश तथा विदेशमा चर्चा हुने गरेको उनले बताए । नारायणी नदी  नियन्त्रण आयोजनाको शिल्यान्यस हुनु चितवन जिल्लाकै गौरबको बिषय भएको उनले बताए ।
    यस्तै शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले  यस आयोजना निर्माणका लागि मन्त्रालयको आन्तरिक स्रोत परिचालन गरी सुरू गरिएको बताउँदै बिगतमा अभिशाब बनेको यस नरायणी तटिय क्षेत्र तटबन्धन सम्पन्न हुँदा बरदानको रूपमा परिणत हुने बताईन् ।आयोजना सम्पन्न हुँदा २ सय ९० बिगाहा जमिन उकास समेत हुने र केही रकम लागत खर्च बापत लिएर सो उकास भएको जमिन सम्बन्धित जग्गा धनिलाईनै दिने आयोजनाको लक्ष्य रहेको उनले बताईन । उनले तोकिएकै समयमा गुणस्तरिय ढंगले काम सम्पन्न गर्न निर्माण व्वसायी  र सम्बन्धित कर्मचारिहरूलाई निर्देशन समेत दिईन ।
    कार्यक्रममा मन्त्री भुसालले देशै भरिका पलिकाहरू मघ्य भरतपुर महानगरपालिकाको काम गर्ने पहल कदमिले नै आयोजनाहरू सम्पन्न गर्नेमा देशकै उत्कृष्ठ महानगर भएको दावि गरिन् ।भरतपुरलाई आउदो ५ बर्षमा विश्व स्तरमा उत्कृष्ठ महानगरको खाका कोर्न प्रमुख रेनु दाहाललाई आग्रह गरिन् ।
    कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यो आयोजना सम्पन्न हुँदा नदी तटिय क्षेत्रका नागरिकले कहिलै दुख भोग्नुनपर्ने बताईन । यो आयोजनाले नागरिकको ज्यूधनको रक्षा गरेको भन्दै आफुले निर्वाचनका बेला गरेको बाचा पुरा गरेको बताईन् ।यस आयोजनाले तटबन्धनका साथै  पर्यटकिय केन्द्रको रूपमा विकास हुने बताउँ उनले यो काम प्रचण्डकै कारण सम्भब भएको बताईन् ।
    मार्ग निर्देशक सुशिल चन्द्र आचार्यले आयोजनाको बारेमा जानकारी दिदै रामघाट ,शिबघाट देखी गोलाघाट सम्म २२ कि मी नारायणी नदीमा तटबन्धनका साथै पहुँच मार्ग र हरियालिकरण सम्पन्न हुँदा नदी कटान  र डुबानको दिगो रूपमा समाधान हुनुका साथै पर्यटकिय क्षेत्रको रूपमा विकास हुने बताए । ४ अर्ब ३२ करोडको लागतमा सुरू भएको नदी नियन्त्रण कार्य २ बर्षमा सम्पन्न गरिसक्ने लक्ष्य लिईएको छ । त्यस्तै भरतपुर महानगरपालिकाको महानगरिय रिङरोड अन्तर्गत सिसही, सिमरी टाउन खण्डको २९ करोड लागतको १२ किमी महानगरिय रिङरोडको समेत प्रचण्डले शिलान्यास गरेका थिए । कार्यक्रम  उर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्भा भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    Advertisement

    बुधबार, चैत १६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.