• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

कांग्रेसले अबको निर्वाचनमा आफ्नो हैसियत देखाउँछ– सभापति न्यौपाने


  •   शनिबार, चैत ०५, २०७८ मा प्रकाशित
  • काठमाडौ । नेपाली कांग्रेस काठमाडौ महानगर ४ नम्बर वडा कार्य समितिको आयोजनामा नेता तथा कार्यकर्ताहरूका लागि आयोजना गरेको ‘संगठन सुदृढीकरण, कार्यालय व्यवस्थापन र स्थानीय निर्वाचन’ विषयक वृहत् पार्टी कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । वडा सभापति रामप्रसाद न्यौपानेको सभापतित्व र नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्षेत्रीय सभापति श्यामबहादुर खड्का र नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई, पूर्वमन्त्री तथा कांग्रेसका पूर्व सांसद् नरहरी आचार्यलगायतको उपस्थिति रहेको थियो ।
    वडा सचिव कमला सुवेदीले कार्यक्रम सञ्चालन गरेकी थिइन् । महतले नेपाली कांग्रेस केन्द्रीय निर्देशन अनुसार नै ‘घरघर जाउँ, कांग्रेस जिताउँ’ अभियानलाई आत्मसात गरेर चुनावको बेलामात्र नभई चुनाव अगाडि पनि मतदाता र जनताको घरदैलोमा गएर जनताको समस्या बुझेर समाधानतर्फ अग्रसर हुन् आग्रह गरेका थिए । ‘हामी नेपाली कांग्रेस काम गर्छौं, कम्युनिस्टहरु गफ गर्छन् हो कि हो कि पार्छन् जनतालाई झुक्याउने काम मात्र गरिरहेका छन्’ महतले भने ‘विश्वभरि नै कम्युनिस्टहरु नजितेकाहरु नेपालमा गफले जितेका छन्, सोझासाझा जनतालाई झुक्याएकै भरमा चुनाव जितेका छन्, हामीले ती भ्रष्ट कम्युनिस्टहरुको हरेक तह र तप्काबाट भण्डाफोर गर्न जरुरी छ ।’
    वडा सभापति रामप्रसाद न्यौपानेले संगठनलाई कसरी सुदृढीकरण गर्न सकिन्छ भन्ने विषयमा आफ्नो ध्यान केन्द्रित भएको बताए । उनले आगामी निर्वाचनमा परिणाम आउने गरी काम गरेर देखाउनेसमेत दाबी गरे । उनले पटक पटक भएका छलफल र अन्तरक्रियाबाट आएका सुझावलाई समेटेर पार्टी अघि बढाउने बताए । सभापति न्यौपानेले कांग्रेसको विकल्प छैन भनेर जनताले भन्न थालिसकेको पनि बताए । कार्यक्रमका सहभागी भएका वक्ताहरुले कांग्रेसको लागि यो निर्वाचन अवसर भएकाले आन्तरिक द्धन्द्धलाई व्यवस्थापन गरेर जानुपर्नेमा जोड दिए । कार्यक्रममा पूर्व सांसद् रमा गुरागाई, महासमिति सदस्य श्री सापकोटा, क्षेत्रका वरिष्ठ सल्लाहकार श्रीविनोद भट्टराई, क्षेत्रका प्रशिक्षण समिति संयोजक दामोदर खड्कालगायतले निर्वाचनका सम्बन्धमा बोलेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसहित , महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पूर्व महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला सल्लाहकार सदस्य, क्षेत्रीय प्रतिनिधि, वडा कार्य समितिका पदाधिकारी, क्रियाशील सदस्यलगायत कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुको उल्लेखनीय मात्रामा उपस्थिति रहेको थियो । त्यस्तै दोस्रो चरणमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ५ को प्रशिक्षण कार्यक्रम पनि भएको थियो ।

    Advertisement

    शनिबार, चैत ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.