• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

चितवन उद्योग संघको २८ औं साधारण सभा एवं १५ औं अधिवेशन सम्पन्न

"राजु पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन "

  •   शनिबार, पुष १९, २०७६ मा प्रकाशित
  • भरतपुर/चितवन उद्योग संघको २८ औं साधारण सभा एवं १५ औं अधिवेशन सम्पन्न भएको छ । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व अर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय सुरेन्द्र प्रसाद पाण्डे प्रमुख अतिथि रहनुभएको छ ।
    उद्घाटन कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिषकुमार मोर, नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष सुर्य कंडेल, भरतपुर महानगरपालिकी प्रमुख रेनु दाहाल, जिल्ला प्रशासन कार्यालय, चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा, नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, सरकारी कार्यालयका प्रमुखहरु, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, उद्योगी, व्यवसायीहरुको सहभागिता रहको थियो ।
    कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन, नेपाल वार एशोसिएसन जिल्ला शाखा चितवन र सफल महिला उद्यमी लगायतका विधाहरुमा पुरस्कृत गरिएको थियो ।
    चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    Advertisement

    यसअघि भएको चितवन उद्योग संघ २८ औं साधारण सभा एवं १५ औं अधिवेशन अन्तर्गत बन्दसत्र कार्यक्रम सम्पन्न भएको थियो । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीको सभापतित्वमा सम्पन्न कार्यक्रममा चितवन उद्योग संघका संस्थापक अध्यक्ष दिल बहादुर ताम्राकार प्रमुख अतिथि रहनुभएको थियो ।
    कार्यक्रममा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष भिम बहादुर पाण्डे, गभर्निङ काउन्सिल संयोजक हरि प्रसाद सुवेदी, गभर्निङ काउन्सिल सह–संयोजक सोमराज मरहठ्ठा, गभर्निङ काउन्सिल सदस्यहरु तारा प्रसाद पौडेल, गुणाखर खरेल, कृष्ण प्रसाद अधिकारी, पूर्व अध्यक्ष वामदेव खनाल, चितवन उद्योग संघका पूर्व अध्यक्ष एवं भेला व्यवस्थापन समितिका संयोजक खिमलाल भण्डारी, संघका पदाधिकारीहरु, उद्योगीहरुको उपस्थिति रहेको थियो ।
    कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
    कार्यक्रम अन्तर्गत संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले संघको वार्षिक प्रगति प्रतिवेदन, संघका उपाध्यक्ष एवं आर्थिक विभाग संयोजक त्रिलोचन कंडेलले संघको आर्थिक प्रतिवेदन, उपाध्यक्ष एवं बिधान मस्यौदा समितिका संयोजक सूर्य प्रसाद न्यौपानेले विधान संशोधिन प्रस्ताव, पूर्व अध्यक्ष मण्डलका संयोजक भिम बहादुर पाण्डेले पूर्व अध्यक्ष मण्डलको कार्य प्रगति विवरण, गभर्निङ काउन्सिलका संयोजक हरि प्रसाद सुवेदीबाट गभर्निङ काउन्सिलको कार्य प्रगति विवरणलगायतका विषयमा छलफल भएको थियो । बन्दसत्र कार्यक्रमलाई संघका उपाध्यक्ष मदन घिमिरेले सञ्चालन गर्नुभएको थियो ।

    संघको अध्यक्षमा राजु पौडेलको नेतृत्व
    संघको नवगठित कार्यसमितिको अध्यक्षमा राजु पौडेलको अध्यक्षतामा २ सदस्यीय पछि थप्ने गरी ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षहरुमा त्रिलोचन कँडेल, सूर्यप्रसाद न्यौपाने, मदन घिमिरे, दुर्गाप्रसाद भण्डारी, गजेन्द्र अधिकारी, युग राज वस्ती चयन हुनुभएको छ ।
    त्यस्तै संघको सदस्यहमा प्रतिभा श्रेष्ठ, प्रकाशचन्द्र भट्टराई, टंकप्रसाद उप्रेती, भोजराज खनाल, अम्बर बहादुर अधिकारी, मदन चिरञ्जीवी पोखरेल, बिष्णु पौडेल, ताराबहादुर कार्की, जितबहादुर हमाल, गोपल प्रसाद गैरे, डा.प्रमोद लामिछाने, हरिप्रसाद भट्ट, दिनुपकुमार बराल, टिकादत्त अधिकारी, दण्डपाणी भट्ट, महेन्द्र बहादुर बानियाँ, पुरुषोत्तम रिजाल, रामचन्द्र अधिकारी, सुधा सुवेदी पौडेल र अमर घिमिरे चयन हुनुभएको छ ।
    नवनिर्वाचित अध्यक्ष राजु पौडेललाई निवर्तमान अध्यक्षले पदभार गराउनु भएको थियो । गभर्निङ काउन्सिलका संयोजक एवं पूर्व अध्यक्षहरुले बधाई एवं शुभकामना व्यक्त गर्नुभएको थियो ।

    शनिबार, पुष १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.