• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

साझापुर मा.वि. मेघौली र श्री मा.वि. ढड्‍ढाघारीबीच बस खरिदका लागि दुई पक्षिय सम्झौता

  •   बुधबार, फागुन १८, २०७८ मा प्रकाशित
  • चितवन/भरतपुर महानगरपालिकाले साझापुर मा।वि। मेघौली र श्री मा।वि। ढड्‍ढाघारी विद्यालय बस खरिदका लागि दुई पक्षिय सम्झौता गरेको छ । बुधबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालुमाया अधिकारी र भोजराज पौडेल एक कार्यक्रमका बीच स्कुल बस खरिद सम्झौतामा भरतपुर सम्पन्‍न गरेका छन्।
    बुधबार सम्पन्‍न स्कुल बस खरिद सम्बन्धी सम्झौता अनुसार भरतपुर महानगरपालिकाले सम्बन्धित विद्यालयलाई ज्ञण् लाख छण् हजारका दरले विद्यालयलाई रकम दिनेछ भने विद्यालयले बस खरिद गरी सञ्‍चालनमा ल्याउनेछ।
    सम्झौता कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकाले विद्यालयमा विद्यार्थी भाइबहिनीहरूको सहज पहुँच स्थापना गर्न सरकारी विद्यालयहरूलाई स्कुल बस दिने नीति लिएको बताउँदै  यस वर्ष साझापुर मा।वि। मेघौली र श्री मा।वि। ढड्‍ढाघारीलाई स्कुल बस प्रदान गरेको बताउँदै तोकियकै मितिमा बस खरिद गरी सञ्‍चालनमा ल्याउन आग्रह गरिन्।
    सो अवसरमा प्रमुख दाहालले विद्यालय शिक्षाको गुणस्तर वृद्धि र सरकारी विद्यालयमा विद्यार्थीहरूको आकर्षण बढाउन ठूलो लगानी गरेको बताइन।विद्यालयको भौतिक पूर्वाधार विकास, विद्यार्थीमैत्री कक्षाकोठा निर्माणका साथै गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिरहेको बताइन। हामीले शिक्षा क्षेत्रमा गरेको लगानिको प्रतिफल पाउन शुरूभएको भन्दै यो घ वर्षमा करिब ठ हजार विद्यार्थी संख्या सरकारी विद्यालयमा बढेकोसमेत बताइन। शैक्षिक गुणस्तर वृद्धिको लक्ष्य लिएर आफूहरूले काम अगाडि बढाइरहेको समेत बताइन।
    सो अवसरमा स्कुल बस प्राप्त गर्ने श्री माध्यामिक विद्यालय ढड्‍ढाघारीका प्र।अ। गोविन्द प्रसाद सुवेदी र साझापुर मा।वि। व्यवस्थापन समितिका अध्यक्ष लालुमाया अधिकारीले संख्या वृद्धि र शैक्षिक गुणस्तर वृद्धिमा उल्लेख्य भूमिका खेल्ने विश्‍वास गर्दै भरतपुर महानगरपालिकालाई धन्यवाद व्यक्त गरेका थिए।
    सो अवसरमा भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेलले भरतपुर महानगरपालिकाले समग्र शिक्षा क्षेत्रको गुणात्मक विकासका लागि कुल बजेटको ज्ञछ प्रतिशत बढी रकम परिचालन गरेको भन्दै स्कुल बस प्रदान गर्ने कामको प्रतिफल हाँसिल भइरहेको बताए। विद्यालयको क्षेत्र फराकिलो भएका प्राविधिक शिक्षा सञ्चालनमा आएका र गरिब तथा विपन्न परिवारको बाहुल्यता रहेका क्षेत्र पहिचान गरी विद्यालय छ्नौट गरिएको बताए।
    यस वर्ष भरतपुर महानगरपालिकाले साझापुर मा।वि। मेघौली र श्री मा।वि। ढड्‍ढाघारीलाई प्रदान गर्नेछ भने हालसम्म नारायण नमूना मा।वि।भरतपुर, प्रभात मा।वि। शुक्रनगर, भिमनगर मा।वि। भिमनगर, लक्ष्मी मा।वि।जगतपुर र कविलाश मा।वि। जुगेडिलाई स्कुल बस प्रदान गरिसकेको छ।

    Advertisement

    बुधबार, फागुन १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.