• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

कालिका इकाई समितिको कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न


  •   बुधबार, फागुन ११, २०७८ मा प्रकाशित
  • कालिका/चितवन उद्योग संघ कालिका इकाई समितिको तेश्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
    चितवन उद्योग संघ, कालिका इकाई समितिका अध्यक्ष चन्द्रकान्त सुवेदीको अध्यक्षतामा सम्पन्न कार्ययोजना तर्जुमा गोष्ठीमा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि कँडेलले कालिका इकाई समिति अन्तर्गतका विभिन्न विभागहरुले प्रस्तुत गर्नुभएका योजना तथा कार्यक्रमहरु उद्योगीहरुको हितका लागि निकै महत्वपूर्ण भएको हुँदा सम्पूर्ण सदस्यहरुले आएका योजना तथा कार्यक्रमहरुलाई पूर्ण रुपमा प्रयोगमा ल्याई कार्यान्वय गर्न सुझाव दिनुभयो ।
    छुट्टाछुट्टै विभागबाट प्रस्तुत गरिएको योजना तथा कार्यक्रमहरुका बारेमा विशिष्ट अतिथि चितवन उद्योग संघका उपाध्यक्ष तारा बहादुर कार्की, चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी अध्यक्ष पार्वती सुवेदी कुँबर र युवा उद्यमी मञ्चका अध्यक्ष सुरेन्द्र कार्कीले कालिका इकाई समितिले दुईवर्षे कार्ययोजनामा प्रस्तुत गरेका योजना तथा कार्यक्रमहरुलाई तालिका बनाएर अघि बढ्न र उद्योगीहरुको मर्म र भावना अनुसार अगाडि बढ्न समेत सुझाव दिनुभयो । उहाँहरुले प्रस्तुत सुझावहरुको बारेमा आ–आफ्नो विभागबाट आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
    चितवन उद्योग संघ, कालिका इकाई समितिका अध्यक्ष चन्द्रकान्त सुवेदीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्ययोजना गोष्ठीमा कालिका इकाई समितिकी उपाध्यक्ष कल्पना आचार्यले सदस्यता बिस्तार, औद्योगिक भ्रमण एवम् औद्योगिक राहत कोष परिचालन सम्बन्धि योजना प्रस्तुत गर्नुभएको थियो । उक्त समितिको सदस्यमा कार्यसमिति सदस्य धन लामा रहनुभएको थियो ।
    त्यस्तै उपाध्यक्ष ऋषिराम लामिछानेले नीति निर्माण एवम् क्षमता अभिवृद्धि विभाग सम्बन्धि योजना प्रस्तुत गर्नुभएको थियो । उक्त समितिको सदस्यमा कार्यसमिति सदस्य अन्तोष बम्जन रहनुभएको थियो ।
    त्यसैगरी सचिव रघुनाथ सापकोटाले सचिवालय विभाग सम्बन्धि योजना प्रस्तुत गर्नुभएको थियो । उक्त समितिको सदस्यमा कार्यसमिति सदस्य दिनेश आचार्य रहनुभएको थियो ।
    त्यस्तै कोषाध्यक्ष मुक्तलाल शर्मा सुवेदीले आर्थिक योजना विभाग सम्बन्धि योजना प्रस्तुत गर्नुभएको थियो । उक्त समितिको सदस्य लेखा समिति सदस्यहरु गंगा प्रसाद सापकोटा र रामचन्द्र भण्डारी रहनुभएको थियो ।
    त्यसैगरी महिला उद्यमी मञ्च कालिकाकी अध्यक्ष कमला कुमारी चापागाईले कालिका क्षेत्रका महिला उद्यमीहरुलाई लक्षित गरी तयार पारिएको योजना तथा कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो ।
    त्यसैगरी युवा उद्यमी मञ्च कालिका अध्यक्ष प्रकाश पौडेलले कालिका क्षेत्रका युवा उद्यमीहरुलाई लक्षित गरी तयार पारिएको योजना तथा कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो ।
    कार्ययोजना तर्जुमा गोष्ठीमा घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश महिला उद्यमी समितिकी सदस्य बुद्धिमाया घले, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट, कालिका क्षेत्रका उद्योगीहरुको सहभागिता रहेको थियो ।
    चितवन उद्योग संघ, कालिका इकाई समितिका सचिव रघुनाथ सापकोटाले सञ्चालन गर्नुभएको कार्ययोजना तर्जुमा गोष्ठीलाई कालिका इकाई समितिकी उपाध्यक्ष कल्पना आचार्यले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    Advertisement

    बुधबार, फागुन ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.