• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

भरतपुर महानगरभित्र संचालित योजनाहरुलाई निर्धारित मितिमै सम्पन्न गर्न महानगर प्रमुख दाहालले निर्देशन


  •   मङ्गलबार, फागुन १०, २०७८ मा प्रकाशित
  • चितवन /भरतपुर महानगरभित्र संचालित योजनाहरुलाई निर्धारित मितिमै सम्पन्न गर्न महानगर प्रमुख दाहालले निर्देशन दिएकी छिन ।सघन शहरी तथा भवन निर्माण आयोजना, सडक डिभिजन र भतपुर महानगरले संचालन गरेका निर्माणाधीन आयोजनाहरु समयमै सम्पन्न गरी नगर विकासको महानगरको अभियानलाई सार्थक बनाउन दाहालले निर्माण ब्यवसायीलाई निर्देशन दिएकी हुन् ।
    महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा भएको निर्माण व्यवसायी र सरकारी कार्यालयका अधिकारी बिचको कार्य समिक्षा बैठकमा यस्तो निर्देशन दिईएको हो । सो अवसरमा निर्माण व्यवसायीको समस्या सुनेपछि महानगर प्रमुख दाहालले धेरै वाहानावाजीब गरेर काममा ढिलाई गर्ने छुट अब निर्माण व्यवसायीलाई नभएको बताईन् । महानगरमा विकासका लागि बजेट पार्न भन्दा पनि निर्माण कार्य सम्पन्न गर्न ठुलो चुनौति रहेको उनको भनाई थियो । निर्माण व्यवसायीले गरेको काम बाट आफु खुसी नभएको बताउँदै उनले निर्धारित मितिमा काम सम्पन्न नगरे अब समय थप नहुने चेतावनी दिईन् ।
    निर्माण व्यवसायीलाई परेको समस्या समाधानमा महानगर जुनसुकै बेला पनि तयार रहेको भन्दै दाहालले ईमान्दारीपुर्वक काम गर्न निर्मार्ण व्यवसायीलाई आग्रह गरिन । सो अवसरमा निर्माण व्यवसायीहरुले खानेपानी, वन बिद्युतका कारण निर्र्माण कार्य समयमै हुन नसकेो बताएका थिए ।
    त्यस्तै माटो र ग्राबेलको अभावका कारण पनि काम गर्न समयमै नसकिएको बताएका थिए । मेयर दाहालले प्रक्रिया पुराएर कबिलासमा ६ ठाउँमा उत्खन्नको अनुमति दिने र नदीमा पनि ठेक्का लगाउने बताएकी थिईन् ।

    Advertisement

    समय भित्रै बाकी काम सक्नुस् स् उपमेयर ठकुरी


    सो अवसरमा महानगर उपप्रमुख पार्वती शाह ठकुरीले निर्माण व्यवसायीले ईमान्दारी पुर्वक काम गरेर महानगरको विकासमा  साथ दिन आग्रह गरिन । निर्माण व्यवसायीले समयमै राम्रो र गुणस्तरीय काम गरेमात्रै आफुहरुले गरेको मेहनत देखिने भन्दै उनले यही चैत्र सम्म बाकी सबै आयोजनाको काम सक्न निर्देशन दिईन् ।

    गुणस्तरमा बिशेष ध्यान दिनुस स् सहायक प्रजिअ शर्मा

    कार्यक्रममा चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी शर्माले एकले अर्कालाई दोष लगाएर भन्दा पनि सबैले समन्वय गरेर विकासको काम गर्नु पर्ने बताए । आवस्यक समन्वय र शान्ति शुरक्षाका हकमा प्रशासन तयार रहेको भन्दै निर्माण कार्यगर्दा गुणस्तरमा बिशेष ध्यान दिन आग्रह गरे । गुणस्तर हिन काम गर्ने र समयमै काम नगर्नेहरु माथी प्रशासन कडा बन्ने उनले चेतावनी दिए ।
    कर्यक्रममा भरतपुर महानगर प्रवक्ता अरुण पिडित भण्डारीले निर्माण व्यवसायीले अरुलाई मात्रै दोष नदेखाई आफनो जिम्मेवारी अन्त्रगतको काम प्रभावकारी तवरबाट गर्न निर्देशन दिए  ।
    छलफलमा सहभागी सबै जसो निर्माण व्यवसायीले आफुले संचालन गरेको आयोजनाको कार्यप्रगतीका बारेमा जानकारी गराएका थिए भने सरकारी कार्यालयका अधिकारहिरुले काममा आवस्यक समन्वय गर्ने प्रतिवद्धता जनाएका थिए ।

    बैठकले गर्यो यस्तो निर्णय
    १,सघन शहरी तथा भवन निर्माण आयोजनाको प्यकेज १ र २ अन्त्रगतको सडक खण्डको बाकी काम  चैत्र २५ गते भित्र सम्पन्न गर्ने ।  अहिले प्रगती कम भएको सहिदचोक धर्मचोक,सडक खण्ड,पुलचोक रिगंरोड खण्डको बाकी काम निर्माण कार्यलाई तिब्रता दिने ।
    २,प्याकेज ३ अन्त्रगत वसपार्क ९ मन्दिर  एप्रोच सडक० को सम्पूर्ण निर्माण काम चैत्र २८ भित्र सम्पन्न गर्न र बसपार्कको बाकी काम १५ दिन भित्र सम्पन्न गर्ने ।
    ३,भरतपुर महानगर सिटीहलको निर्माण तोकिएको समय भित्र सम्पन्न गर्ने
    ४, देवघाट शबदाह गृहयो निर्माण को प्रगति सन्तोषजनक नदेखिएकाले यसलाई तिब्र गतिमा निर्माण गरी हरेक ७ दिनमा प्रगती कार्यालयमा पेश गर्न निर्माण कम्पनिलाई निर्र्देशन गर्ने ।
    ५, नदीजन्य निर्माण सामग्रीको सम्बन्ध महानगरले कबिलासमा आई इ इ सम्पन्न गरिसकेकोले त्यही बाट निमार्ण सामाग्री भिक्नका लागि कार्यआदेश दिने । त्यस्तै सडक र खानेपानी बिद्युत संग समन्वय गर्ने काममा महानगरले भुमिका खेल्ने ।
    ६, सडक डिभिजन कार्यालय अन्त्रगत रहेको ६ लेन सडक  विस्तार तथा स्तरोउन्नती कार्यको लागि खानेपानी पाईप स्थान्तरण, गोन्द्रागंमा रहेका सालका रुखहरु कटान तथा चौबिसकोठी पुलचोक सडकमा बिजुलीका पोलहरु सार्ने कार्य चैत्र मसान्त सम्म सक्ने ।
    ७, हुलाकी सडक आयोजनाको हाकिमचोकदेखी पकौडी सडकमा रहेका खानेपानिका पाईप तथा बिजुलीका पोलहरु सार्ने कार्यमा संलग्न सबै पक्षले छिटो भन्दा छिटो काम सम्पन्न गर्ने ।
    ८, बाईपास सडकको निर्माण सम्बन्धमा भएका समस्या डिभिजन वन कायालय चितवनले सहजिकरण र समन्वय गरिदिने र खानेपानीको पाईपका सम्बन्धमा खानेपानिले सहजीकरण गर्ने पनि निर्णय भएको छ ।
    कार्यक्रममा महानगरका बरिष्ठ ईन्जिनिर्यस भरत आचार्यले सहजीकरण गरेका थिए ।

    मङ्गलबार, फागुन १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.