• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

एकीकरण सहितको कार्यगत एकता घोषणा सभा सम्पन्न

"बलबहादुर परियारको अध्यक्षमा माडी इकाई समिति "

  •   मङ्गलबार, फागुन १०, २०७८ मा प्रकाशित
  • माडी/चितवन मेटल इन्जिनियरिङ एण्ड फे्रबिकेशन उद्योग समिति र माडी मेटल व्यवसायी संघ समन्वय समितिबीच एकीकरण सहितको कार्यगत एकता घोषणा सभा सम्पन्न भएको छ ।
    चितवन मेटल इन्जिनियरिङ एण्ड फे्रबिकेशन उद्योग समितिका अध्यक्ष तारा बहादुर कार्की र माडी मेटल व्यवसायी संघ समन्वय समितिका अध्यक्ष खिमानन्द न्यौपानेको संयुक्त अध्यक्षतामा एकीकरण सहितको कार्यगत एकता घोषणा सभा सम्पन्न भयो ।
    माडी मेटल व्यवसायी संघ समन्वय समितिका अध्यक्ष खिमानन्द न्यौपानेले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा चितवन उद्योग संघ माडी इकाई समितिका अध्यक्ष भोजराज खनाल प्रमुख अतिथि रहनुभएको थियो ।
    चितवन मेटल इन्जिनियरिङ एण्ड फे्रबिकेशन उद्योग समितिका अध्यक्ष तारा बहादुर कार्कीले समितिको जिल्लाको गतिविधि र भावी योजनाको बारेमा जानकारी गराउनु भएको थियो ।
    माडी मेटल व्यवसायी संघ समन्वय समितिलाई चितवन मेटल इन्जिनियरिङ एण्ड फे्रबिकेशन उद्योग समितिले सानो घडाको पानी ठूलो घडामा राखी विधिवत् रुपमा माडी इकाईको रुपमा एकीकरण सहितको कार्यगत एकता घोषणा गरियो ।
    घोषणा कार्यक्रम पश्चात चितवन मेटल इन्जिनियरिङ एण्ड फे्रबिकेशन उद्योग समिति माडी इकाई समितिको नयाँ कार्यसमिति समेत चयन गरिएको छ । निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिको समेत नामावली घोषणा गरेको थियो । नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा बलबहादुर परियार, उपाध्यक्षमा अर्जुन कुमार श्रेष्ठ, सचिवमा हृदेश कुमार कलवार, कोषाध्यक्षमा विशाल शाह, सदस्यहरुमा अर्जुन महतो, रोम बहादुर सुनुवार, होम बहादुर डालामगर, हरिराज गिरी रहनुभएको थियो । निर्वाचित सदस्यहरुलाई निर्वाचन मण्डलका संयोजक गोविन्द प्रसाद पौडेलले सपथ खुवाउनु भएको थियो ।
    कार्यक्रममा चितवन मेटल इन्जिनियरिङ एण्ड फे्रबिकेशन उद्योग समितिका उपाध्यक्ष कृष्ण प्रसाद भण्डारीले नवनिर्वाचित सम्पूर्ण पदाधिकारी एवम् कार्यसमितिहरुलाई धन्यवाद सहित शुभकामना व्यक्त गर्नुभएको थियो । भने, कार्यक्रमको समापन चितवन मेटल इन्जिनियरिङ एण्ड फे्रबिकेशन उद्योग समितिका उपाध्यक्ष मोहनलाल श्रेष्ठले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    Advertisement

    मङ्गलबार, फागुन १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.