प्रहरीले उनीहरुको साथबाट ३ बुक तास र ५१ हजार ८ सय ५५ रुपैयाँ बरामद गरेको छ ।पक्राउ पर्नेमा देवचुली ३ निवासी सुर्य ब।फाल मगर, चन्द्र बहादुर थापा, श्याम बहादुर थापा, बम बहादुर राना, जस बहादुर फाल मगर र उदय खनाल रहेका छन् ।उनीहरुलाई आवश्यक कारवाहीको लागि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
Advertisement




