शनिबार सम्पन्न पाँचौं वार्षिक साधाणसभा तथा तेस्रो अधिबेसन बाट आगामी २ वर्षको लागि ११ सदस्यीय नयाँ समिति चयन गरेको हो। जसको प्रथम उपाध्यक्षमा इन्द्र प्रसाद रेग्मी दितिय उपाध्यक्षमा उत्तम अधिकारी, सचिवमा विमल कुमार पौडेल, कोषाध्क्षमा यज्ञ प्रसाद पौडेल सदस्यमा रबिन कुमार श्रेष्ठ, जनक कुमार ढकाल , बालकृष्ण ओली, भीमसेन श्रेष्ठ, सुरेश कुमार चौधरी चयन हुनुभएको छ

उद्योग वाणिज्य संघ चितवन का अध्यक्ष राजु श्रेष्ठ को प्रमुख आतिथ्यमा मा आयोजित सो कार्यक्रममा नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल का केन्द्रीय अध्यक्ष ध्रुव थापा, केन्द्रीय सदस्य गोपाल भट्टराई, नासाका सल्लाहकार अभियन्ता गोविन्द भट्टराई, जिल्ला ट्राफिक कार्यालय का निमित्त कार्यालय प्रमुख अर्जुन पौडेल, निर्वाचन संयोजक अर्जुन अधिकारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो
अध्यक्ष इश्वर कुमार श्रेष्ठ को अध्यक्षतामा सम्पन्न सो साधारणसभा तथा अधिवेशन बाट सचिव इन्द्रप्रसाद रेग्मी र कोषाधयक्ष विमलकुमार पौडेल ले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन अनुमोदन भएको छ ।
चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा राजन पिया निर्विरोध निर्वाचित
चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्षमा राजन पिया निर्विरोध निर्वाचित
Advertisement
तपाईको प्रतिक्रिया




