• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

एक्टिभ ईन्टरटेनमेन्टको आयोजनामा पेशागत राष्ट्रिय कलाकार सम्मान २०७८ तथा सांगीतिक कार्यक्रम सम्पन्न


  •   सोमबार, फागुन ०९, २०७८ मा प्रकाशित
  • काठमाडौं । आफ्नो स्थापनाकाल देखिनै बिभिन्न समयमा राष्ट्रवादी गितको बिमोचन , कलाकार ,समाजसेबि तथा बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान कलाकार र पत्रकार बिचमा खेलकुद जस्ता कृयाकलाप गराउँदै आएको एक्टिभ ईन्टरटेनमेन्ट ले आज प्रजातन्त्र दिवसको अवसरमा पेसागत राष्ट्रिय कलाकार सम्मान २०७८ तथा म्युजिकल प्रोगाम गरेको छ । सम्मान कार्यक्रमा फिल्म उद्योगमा काम गर्ने सबै बिधाका प्राबिधिक कलाकार तथा समाजसेवि हरुलाई सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष बिजेन्द्र नौबागेले जनाएका छन् ।

    Advertisement

    बर्ष भरी बिभिन्न क्षेत्रमा योगदान पुर्याउने हरुलाई आफ्नो संस्थाको तर्फबाट सानो मायाको चिनो दिन यो कार्यक्रम आयोजना गरीएको आयोजक संस्थाले जानकारी गराएको छ । एक्टिभ ईन्टरटेनमेन्टको अध्यक्ष अनु राना को शभापतित्व र नेपाली काँग्रसका बरिष्ट नेता तथा पुर्व उपप्रधान मन्त्री गोपालमान श्रेष्ठको प्रमुख आतिथ्यमा तथा हेल्पिङ ह्याण्डस् का अध्यक्ष डा.राजेन्द्र कोईराला,ईमिटी बोर्डीङ स्कुलका प्रिन्सिपल सुरेन्द्र लम्साल, समाजसेबि टेकबम लगाएत अन्य कलाकार तथा पत्रकारहरुको आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको सन्चालन कलाकार मोडल तथा सर्जक बिजेन्द्र नौबागे ले गर्नु भएको थियो । कार्यक्रममा नेपाली चलचित्रका निर्देशक अमर वली ,म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डे ,म्युजिक भिडियो निर्देशक प्रकाश धिताल,सर्जक गोबिन्द भट्ट ,मोडल तथा मिडियाकर्मी श्रेयाकार्की , गायक रुपक डोटेल , गायक तिलक बस्नेत , गायक एलिज एन्जल राई ,ब्यबसायी तथा समाजसेबि राजुकार्की , कलाकार तथा समाजसेबि जानकी बज्रचार्य ,निदेशक तथा भिडियो सम्पादक प्रेम शर्मा पौडेल , समाजसेबि दुर्गा लम्साल, गायक / सर्जक / मोडल मिलन बिष्ट , संचारकर्मी तथा सामाजिक अभियन्ता डि.बि. पराजुली लगायतलाई बिभिन्न बिधामा प्रशंसनिय कार्य गरेको भन्दै पेसागत राष्ट्रिय कलाकार सम्मान २०७८ ले सम्मान समेत गरीएको थियो । कार्यक्रममा स्वागत मनतब्य निर्देशक अमर वली ले राख्नुभएको थियो भने गायक रुपक डोटेल र तिलक बस्नेत ले गित गाएर मनोरन्जन दिनु भएको थियो । कार्यक्रममा शुभकामना मनतब्य राख्ने सबै बक्ताहरुले कलाकार तथा सर्जक राष्ट्रका गहना हुन् भन्र्दै यसको संरक्षण राज्यले गर्नु पर्ने धारणा राख्नुभएको थियो । आफ्नो मनतब्य राख्ने क्रममा प्रमुख अतिथि गोपालमान श्रेष्ठले गित संगित र कलाकारीतालाई आफुले सदैब माया गर्ने भएकोले ब्यस्तताको बाबजुद पनि कार्यक्रममा उपस्थित भएको बताउनु भएको थियो । कार्यक्रममा बिभिन्न नृत्य तथा गितहरु पनि प्रस्तुत गरिएको थियो । कलाकार तथ सर्जक बिजेन्द्र नौबागले कार्यक्रम भब्य रुपमा सम्पन्न भएको भन्दै कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने सबैलाई आयोजक संस्थाको तर्फबाट हार्दिक आभार समेत ब्यक्त गर्नु भएको छ ।

    सोमबार, फागुन ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.