• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनका मदिरा उद्योगमा डिजिटल स्टिकर सहित सिसि क्यामराबाट निगरानी

"प्रविधिको प्रयोगमा निकै अगाडि बढ्यो आन्तरिक राजस्व कार्यालय भरतपुर "

  •   बुधबार, फागुन ०४, २०७८ मा प्रकाशित
  • भरतपुर/आन्तरिक राजस्व कार्यालय भरतपुरले जिल्लाका मदिरा उद्योगमा क्यु आर कोड सहितको डिजिटल स्टिकर जारी गरेको छ । मदिरा उद्योगीले कर छल्ने, नक्कली स्टिकर प्रयोग गरी राज्यलाई राजस्व क्षती हुने स्थीती नहोस भन्नका लागि प्रबिधी मार्फत उद्योगीलाई नियमन गरिएको राजस्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत धनश्याम पन्थीले बताए ।कार्यालयले मदिरा उद्योगको उत्पादन स्थल र भण्डारण स्थलमा क्यामरा जडान गरी ति क्यामराको आउटपुट कार्यालय प्रमुखको कार्यकक्षमा बसेर हेर्न मिल्ने बनाएको छ । जसले गर्दा उद्योगमा कुन समयमा के काम भईरहेको छ भन्ने कुरा राजस्व प्रमुखले सिधै आफनै कक्षमा बसेर हेर्न र खवरदारी गर्न सक्ने छन् । त्यो आन्तरिक राजस्व विभागको सिस्टममा समेत सिधै देखिने छ ।

    Advertisement

    चितवनमा ७ वटा मदिराजन्य उत्पादन गर्ने उद्योग र ३ वटा सुर्तीजन्य उद्योग रहेका छन् । चर्चामा रहेको वल्ड दरवार नामक रक्सी यही उत्पादन हुन्छ ।उद्योगमा २४ अ‍ै घण्टा निरिक्षक समेत खटाएको बताउँदै पन्थीले अनुगमनका नाममा नियमित उद्योगमा गएर खबरदारी गरेर अड्कलकै भरमा दोष लगाएर राज्य ठगिस भन्न भन्दा पनि प्रबिधि मार्फत नियमन गरिठगी हुनै नदिनका लागी आफुले यस्तो प्रयास थालेको बताए ।यसो गर्दा कुनै पनि उद्योगीले एक बोत्तलमा पनि राजस्व छली गर्न नपाउने उनको भनाई छ । खराव नियत भएका राजस्वकै कर्मचारी भएपनि प्रबिधि जडान भएपछी उनिहरुले पनि खराव काम गर्न नसक्ने पन्थी बताउँछन् । चितवनमा करिव ७० प्रतिशत राजस्व मदिरा जन्य उद्योगबाटनै प्राप्त हुने गरेको छ । आफु आन्तरिक सुधार देखी कर प्रशासनलाई प्रभावकारी बनाउन समुन्नत कर प्रणालिको विकासमा लागेको पन्थीले बताए ।करदाता शिक्षा संचालन, सचेतनाका काम, बिद्युतिय भुक्तानी, लगाएतका काममा करदातालाई जागरुक बनाएको उनि बताउँछन् । बजारमा अहिलेपनि भ्याट बिल जारी नगर्ने समस्या रहेकाले त्यसलाई आफुहरुले नियमित अनुगमन गरेर खवरदारी गर्ने गरिरहेको समेत बताए । अहिले हरेक दिन कर अधिकृत बजारमा परिचालन गरेको उनि बताउँछन् । साना ब्यवसायीलाई छुट र अरु धेरै कुरामा भ्याट छुटका सुबिधा भएकाले राजस्व भने बिगतको वर्षको तुलनामा अहिले अलि घटेको उनको भनाई छ

    कार्यालयमा हुदैन सेवाग्राहीको लाईन

    आफु आएपछी कार्यालय सुधारमा धेरै काम गरेको र अहिले ९० प्रतिशत काम करदाताले घरमै बसेर अनलाईनबाट काम गर्न सक्ने ब्यवस्था गरेको उनले दाबी गरे । अव लाईनमा बसेर काम गर्न नपर्ने उनि बताउँछन्करदाता दर्ता हुदा बायो म्याटिक गर्न , अन्तशुुल्क रिन्यु गर्न , कम्पनी खारेज गर्न र अनुसन्धानका काममा कार्यालयले बोलाएको बेला मात्रै कार्यालयमा आउन पर्ने त्यस बाहेक अरु काममा कार्यालयमा आउन नपर्ने उनी बताउँछन् । उनले कार्यालयको परिसर समेत निकै आसक र व्यवस्थित बनाएका छन । बिगतको तुलनामा कार्यालयको स्वरुपनै परिर्वतन भएको छ । कार्यालयको सेवा प्रबाहमा धेरै सहज भएको र कर्मचारीको काम गराई बिगतका वर्षमा भन्दा अहिले धेरै प्रभावकारी र व्यवस्थीत भएको आफुले पाएको करदाता अनिल शाहीले बताए ।

    बुधबार, फागुन ०४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.