• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

जन्मदिनकाे अवसरमा दुई विद्यालयका करिब १सय ६० जना विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण

  •   सोमबार, फागुन ०२, २०७८ मा प्रकाशित
  • देवघाट/तनहुँ देवघाट गाउँपालिका नेपाली काङ्ग्रेसका समाजसेवी युवा नेता अर्जुन अधिकारीले आफ्नो जन्मदिनको अवसरमा देवघाट ३ छिपछिपे भन्ज्याङ्ग बालकेश माध्यमिक विद्यालयमा अध्यनरत र देवघाट २ नरम जानकी आधारभूत विद्यालयमा अध्ययनरत दुई विद्यालयका करिब १ सय ६० जना विद्यार्थीहरुलाई अर्जुन अधिकारीले आफ्नो जन्मदिनको अवसरमा स्टेशनरी सामग्री वितरण गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि महा समिति सदस्य एवं पुर्व महामन्त्री नेविसंघका आनन्दराज त्रीपाठीले शैक्षिक क्षेत्रको बिकास र शैक्षिक गुणस्तरलाई अगाडी बढाउन सके मात्रै गाउँ टोल र समुदाय हुँदै देशको बिकास हुने उहाँले बताउनु भएको थियो ।साथै पुर्व महामन्त्री त्रीपाठीले देवघाट गाउँपालिकाको शैक्षिक क्षेत्र बिकासको निम्ति आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउदै जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई प्रोत्साहन लक्ष्यित कार्यक्रम आयोजना गरेकोमा समाजसेवी युवा नेता अर्जुन अधिकारीलाई धन्यवाद समेत दिनुभएको थियो।
    सो कार्यक्रमका विशेष अतिथि नेपाली काङ्ग्रेसका समाजसेवी युवा नेता अर्जुन अधिकारीले कार्यक्रममा बोल्दै पछिल्लो समय केहि दाजुभाइ दिदिबहिनीहरुले आफ्नो जन्मदिन तड्कभड्क र भड्किलो तरिकाले मनाउदै आईरहेको हुँदा केहि हद सम्म भए पनि मार्गनिर्देशन बन्न सकिन्छ कि भन्ने उद्देश्यको साथ आफुले आफ्नो जन्मदिन विद्यालायमा अध्यनरत विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप स्टेशनरी सामग्री वितरण गरिएको उहाँले बताउनुभयो। साथै अधिकारीले शिक्षा क्षेत्रको बिकास भए मात्रै ठाउँको पनि बिकास हुने बताउदै शिक्षा गुणस्तरको लागी सवै संघ संस्थाहरु संघ समन्वय गरि आफु अगाडी बढ्ने र कुनै पनि बालबालिकाहरु शिक्षा देखी बन्चित हुन नहुने उहाँले बताउनुभयो।
    सो कार्यक्रममा देवघाट गाउँपालिका कार्यपालिका सदस्य भोगिमाया राना र यममाया गुरुङ,नेपाली काङ्ग्रेस देवघाट गाउँपालिका सचीव भरत आचार्य,नेपाली काङ्ग्रेस देवघाट २ का पार्टी सभापति मिन बहादुर राना,नेपाली काङ्ग्रेस देवघाट ३ का पार्टी सभापति गंगासिङ्ग बिक.नेपाली काङ्ग्रेस देवघाट ४का पार्टी सभापति नर बहादुर गुरुङ,नेपाली काङ्ग्रेस देवघाट ५ का पार्टी सभापति सोमनाथ ढकाल,बालकेश माध्यमिक विद्यालयमा प्र.अ.प्रेमकुमार बाचे,बालकेश माध्यमिक विद्यालयमा स.प्र.अ.आसकुमार गुरुङ,बालकेश माध्यमिक विद्यालय ब्यबस्थापन सदस्य हिरामाया थापा,ने.बि.संघका जिल्ला प्रतिनिधि उत्तम लामा,तरुण दल देवघाटका सदस्य सुर्य घर्ती,सुशील अधिकारी र सन्दीप बगाले नेपाली काङ्ग्रेस देवघाट ३ तरुण दलका सदस्य इन्द्र राना लगाएतको उपस्थिति रहेको थियो भने रविन्द्र गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

    Advertisement

    सोमबार, फागुन ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.