• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

स्थानिय तह निर्वाचन आचार संहिता लाग्नु पुर्वनै भुमिहिनलाई लालपुर्जा बितरण गरिसक्ने


  •   मङ्गलबार, माघ २५, २०७८ मा प्रकाशित
  • चितवन/ भरतपुर महानगर प्रमुख रेनु दाहालले निर्वाचन आचार संहिता लाग्नु पुर्वनै भुमिहिनले लालपुर्जा पाईसक्ने बताएकी छन् । भरतपुर महानगर सहित चितवनका ३ स्थानिय तहमा अहिले भुमिहनलाई लालपुर्जा बितरण गर्ने गरी निस्सा बितरण र नापीको काम सुरु भएकाले निस्सा बितरण भएको ३५ दिन भित्र रातो पुर्जा बितरण गर्ने गरी आयोगले धमाधम काम गरेको बताउदै दाहालले स्थानिय तह निर्वाचन आचार संहिता लाग्नु पुर्वनै भुमिहिनलाई लालपुर्जा बितरण गरिसक्ने दाबी गरिन ।
    भरतपुर महानगर ११ गणेशथानमा नेकपा माओवादी केन्द्रद्धारा आयोजित पार्टी प्रवेश एवं पद हस्तान्तरण कार्यक्रमम बोल्दै मेयर दाहालले बिगतमा निर्वाचनका बेला जनतामा गरेको वाचा आगामी निर्वाचन अगाडीनै पुरा गर्ने गरी आफुहरु भुमिहिनलाई जग्गाका मालिक बनाउने अभियानमा केन्द्रित भएको बताईन् ।
    उनले भनिन अब निर्वाचन घोषाणा भईसकेको छ, काम गर्न धरै छ ,अव अरु बिकास भन्दा पनि आफनो ध्यान भुमिहिनलाई जग्गाको मालिक बनाउने तर्फ बढि केन्द्रित हुन्छ, त्यसका लागी म र हाम्रो पार्टी , केन्द्र सरकार देखी स्थानिय तह सम्मनै भुमिहिनकोे समस्या समाधानमा लागेको छ ।

    Advertisement


    बिगतमा धेरै आयोग बनेपनि भुमिहिनको पक्षमा काम गर्ने आयोग नबनेकाले समस्या भएको र अहिले माओवादी केन्द्रको जोड बलमानै भुमिहनिलाई जग्गाको मालिक बनाउन लागिएको दाबि गरिन  ।
    मेयर दाहालले आफु निर्वाचन जितेर आएपछि महानगरको विकासमा धेरै फड्को मारेको दाबी समेत गरिन । उनले बिरोधीहरु समेत महानगरको बिकास बाट खुसि रहेको बताईन् । मेयर दाहालले भनिन बिरोधीहरुले समेत महानगरमा बिकास भएको छैन् भनेर आज सम्म भन्न सकेका छैन्न , महानगर बिकासमा देशको नमुना बनेको छ । अझ नमुना बन्ने छ ।
    कार्यक्रममा नेकपा एमाले, नेपाली काग्रेस, राप्रपा, बैध माओवादी लगाएतका पाटीै परित्याग गरि ३२२ जना माओबादी केन्द्रमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई महानगर प्रमुख तथा माओबादी केन्द्रका केन्द्रिय सदस्य रेनु दाहालले अबिर  र खादा  लगाएर पार्टी प्रवेश गराएकी थिईन् । सो क्रममा पार्टी प्रवेश गर्नेहरुमा सबै जसो युवाहरु थिए ।
    नव प्रवेशीहरुले महानगरको विकास मेयर रेनु दाहालकै कारण भएको र अब पनि उहाकै नत्रित्व महानगरबासिले खोजेको बताएका थिए । उनले पाटि प्रवेश गराउदै नव प्रवेशीहरुलाई पार्टीले उपयुक्त स्थानमा जिम्मेवारी दिने समेत बताइन् ।
    कृष्ण थापा , चित्र बहादुर गुरुग, प्रकाश देवकोट,शिबलाल श्रेष्ठ ,असोक प्रजापती को नेत्रित्वमा अन्य दल त्याग गरी ३२२ जना माओवादी केन्द्रमा प्रबेश गरेका हुन् । पार्टी प्रवेश गर्नेमा सबै भन्दा बढि नेपालि काग्रेसबाट रहेका छन् । सो अवसरमा सहिद परिवारलाई समेत दोशल्ला ओडाएर सम्मान गरिएको थियो ।

    मङ्गलबार, माघ २५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • २.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ३.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ४.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ६.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ७.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ८.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.