• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

गैडा मरेकोमा निर्माण व्यवसायीको संलग्नता नभएको ठहर


  •   सोमबार, माघ १७, २०७८ मा प्रकाशित
  • नेपालको निर्माण विकासमा अहोरात्र खटिने निर्माण व्यसवायीहरु बेलाबेलामा चर्चामा आईरहेका छन् । कहिले निर्माण कार्य राम्रो नगरेको भनेर तानिएका छन् भने कहिले निर्माण कार्य सम्पन्न भई सक्दा पनि अरबौ रकम सम्बन्धित कार्यालयले नदिएको भनेर सरकारसँग गुहार मागि रहेका कारण चर्चामा आईरहेका हुन् । तर यस पटक भने सडक डिभिजन कार्यालय भतरपुर चितवन अन्तर्गत भईरहेको (Upgrading and Improvement of Gondrang-Pulchowk Section of East west Highway) निर्माण कार्य इन्डो–सगुन जे.भी.कम्पनीले गरिरहेको स्थानमा बन्यजन्तु गैडा, भालु बाघ हात्ति लगायतको प्राकृतिक रुपमा आवतजावत भईरहने स्थलमा बिश्वमा दुलर्भ एकसिंगे गैडाको निधन भएको छ । निर्माण व्यवसायीले राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन नियम विपरित हुने कुनै पनि काम नगरेको र निर्माण सम्झौता बमोजिम निर्माण कम्पनीले अनुसरण गर्नुपर्ने सम्पुर्ण सुरक्षाका मापदण्ड, उपयाहरु सूचना र जानकारी समेतको प्रबन्ध नियमित सुपरिवेक्षण र निर्देशनमा निर्माण कार्य गरिरहेको स्थानमा एकसिंगे गैडाको निधनले तरङ ल्याईदिएको छ ।
    सो सन्र्दभमा निर्माण व्यवसायी निर्माण कम्पनी इन्डो—सगुन जे.भी.का प्रतिनिधि श्री सहदेव खड्कालाई अनुसन्धानको नाममा पक्राउ पुर्जी जारी गरी पक्राउ गर्ने र आरोपित बनाई गैर कानूनी रुपमा सम्बन्धित निकायबाट कारवाही अगाडी बढाईरहेको प्रति काठमाडौं उपत्यका निर्माण व्यवसायी संघको अपति जनाएको छ । निर्माण क्षेत्रमा गैडाको प्राकृतिक आवतजावतको क्रममा भएको दुःखद निधनको तथ्यलाई तोडमोड गरी निर्माण व्यवसायी उपर प्रचलित कानून बिवपरीत हुने गरी अनुसन्धानको नाममा पक्राउ पुर्जी जारी गर्ने, दुःख हैरानी दिएकोमा अपति जनाएको हो । निर्माण व्यवसायीलाई पक्राउ गरेकोमा भौतिक पूर्वाधार निर्माण कार्यमा अहोरात्र खटिएका निर्माण व्यवसायीहरुको मनोवल गिराउने र निर्माण कार्यलाई अगाडी बढाउन हतोत्साहित गर्ने काम भएको संघले जनाएको छ ।
    निर्माण स्थलमा कङक्रिटको नाली बनाई सकेपछि पूर्ण रुपमा सेट हुनका लागि प्राविधिक रुपमा केही दिन खुल्लै राख्नुपर्ने प्रावधान रहेको हुँदा नाली नपुरिएको र सम्झौता बमोजिम कम्पनीले साईट सुरक्षाका मापदण्डमा रहेर निर्माण कार्य गरिरहेको अवस्थामा, प्राकृतिक रुपमा घटना भएको तथ्य जगजाहेर हुँदा हुँदै निर्माण व्यवसायीलाई, नियोजित रुपमा सो घटनाको आरोपित बनाई झुठा लान्छना लगाई अनुसन्धानको नाममा पक्राउ पुर्जी जारी गरी पक्राउ गर्ने कार्य तथ्य हिन भएको हुँदा सो कार्य तत्काल रोक्न काठमाडौं उपत्यका निर्माण व्यवसायी संघका अध्यक्ष बालकृष्ण थापाले विज्ञप्ती मार्फत नेपाल सरकार सँग जोडदार माग गरेको जनाएका छन् ।

    Advertisement

     

    सोमबार, माघ १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • २.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ३.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ४.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ६.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ७.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ८.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.