• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

पश्चिम चितवन पत्रकार मञ्चको प्रथम पूर्ण बैठक विधान मस्यौदा सहित ७ वटा उपसमिति गठन


  •   बुधबार, माघ १२, २०७८ मा प्रकाशित
  • चितवन/पश्चिम चितवन पत्रकार मञ्चको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । बैंठकले पदाधिकारी सहितको विधान मस्यौदा समिति, सचिवालय र ७ वटा उपसमिति गठन गरेको छ । मञ्चको पदाधिकारी अध्यक्ष अपिल घिमिरे, उपाध्यक्ष अनिल भट्टराई, दीपा गौतम, सचिव हेमराज रिमाल, कोषाध्यक्ष रबिन सुवेदी, सहसचिव विवेक पोख्रेल र विनिता श्रेष्ठ रहने गरि मस्यौदा समिति बनाएको हो । बैठकले सचिवालयको समुहमा भने पदाधिकारी सहित सदस्य सविता अधिकारी र रामशरण गैरेलाई थप गरेको छ ।
    मञ्चका सचिव हेमराज रिमालका अनुसार संयोजक र सदस्यहरु सहित ७ उपसमिति समेत निर्माण भएको छ । जसअनुसार विधानमस्यौदा उपसमितिमा संयोजकमा मञ्चका अध्यक्ष अपिल घिमिरे, क्षमता विकास तथा अतिरिक्त क्रियाकलाप उपसमिति संयोजकमा उपाध्यक्ष अनिल भट्टराई, महिला शसक्तिकरण उपसमितिमा महिला उपाध्यक्ष दिपा गौतम, आर्थिक उपसमितिमा संयोजकमा कोषाध्यक्ष रबिन सुवेदी, आईटी उपसमितिमा सहसचिव विवेक पोख्रेल, प्रतिवेदन लेखन उपसमिति संयोजकमा सदस्य रामशण गैरे , समन्वय उपसमिति संयोजकमा सदस्य हिरालाल आचार्य लाई चयन गरिएको रिमालले बताउनु भयो ।
    बैठकमा मञ्चका अध्यक्ष घिमिरेले प्रस्ताव गरेको कार्ययोजनामा विधान तयार गरि २० माघ भित्र दर्ता प्रकृया सम्पन्न गर्ने बताएको छ । संगै पत्रकारको क्षमता विकासको लागि लागि प्रशिक्षण कार्यक्रम गर्ने , कोरोनाका विरुद्ध सचेतना अभियान सञ्चालन गर्ने , अक्षयकोष स्थापना गर्ने, पश्चिम चितवनको जनप्रतिनिधि, पर्यटन समिति लगायतका विभिन्न क्षेत्रमा अन्तक्रिया गर्ने घिमिरेले बताउनु भयो ।

    Advertisement

    मञ्चले पश्चिम चितवनको पर्यापर्यटनमा टेवा पुराउने अपेक्षा

    पश्चिम चितवनको पर्यापर्यटनमा मञ्चले टेवा पुराउनेमा स्थानिय संघ संस्थाहरु आशावादी छन् । पश्चिम चितवन पत्रकार मञ्चको बैठक अघि पटिहानीका विभिन संघ संस्थाहरुले संयुक्त रुपमा पत्रकारहरुलाई अतिथ्यता गराउँदै स्वागत तथा अन्तक्रिया कार्यक्रममा यो अपेक्षा व्यक्त गरेका हुन् । भरतपुर महानगरपालिका वडा नम्बर २२ का कार्यवाहक वाड अध्यक्ष सोम बहादुर गुरुङले पर्यटन विकासमा वडा कार्यलय सक्रिय रुपमा लागेको अवस्थामा पश्चिम चितवन पत्रकार मञ्चले प्रचारप्रसार मार्फत आफुहरुलाई सहयोग गर्ने अपेक्षा व्यक्त गर्नु भयो ।
    यस्तै पटीहानी उपभोक्ता समितिका अध्यक्ष शंकर महत्तोले इतिहासलाई जोडेर यस क्षेत्रको पर्यपर्यटनको विकास गर्दिन पत्रकारहरुसंग अनुरोध थियो । पटिहानी पर्यटन विकास समितिका अध्यक्ष शंकरराज थपलियाले पश्चिम चितवनको पर्यटनमा आशा संगै निराशा पनि रहेको भन्दै निकुञ्ज ऐन पर्यटन मैत्री बनाउन मञ्चमा अवद्ध पत्रकारहरुले आवज उठाउने अपेक्षा व्यक्त गर्नु भयो ।
    भरतपुर महानगर पालिका वडा नम्बर २२ को कार्यलय, पटिहानी मध्यवत्ती उपभोक्ता समिति, पटिहानी पर्यटन विकास समिति, वेलशाहर मध्यवत्ती सामुदायिक वन उपभोक्ता समूह, विरेन्द्रनगर मध्यवत्र्ती सामुदायिक वन उपभोक्ता समूह र पटिहानी पर्यटन होटल एशोशियसनले संयुक्त रुपमा पत्रकारहरुलाई स्वागत गर्दै अन्तक्रिया कार्यक्रम गरेका थिए । बैठक संगै स्थानिय सामुदायिक वन, अम्रेला स्ट्रिट, छितामाई लगायतका ठाउँको अवलोक कार्यक्रम समेत भएको थियो ।
    अध्यक्ष घिमिरेले पत्रकारहरुको पेशागत हक हित संगै पश्चिम चितवनको विकास निमार्ण र पर्यटकीय क्षेत्रको प्रचारमा मञ्चले आफ्नो भुमिका निर्वाह गर्ने बताउनु भएको थियो ।

    बुधबार, माघ १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • २.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ३.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ४.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ६.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ७.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ८.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.