• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

दुईवर्षे कार्ययोजना सहित सकियाे माडी इकाई समितिको गोष्ठी


  •   मङ्गलबार, माघ ११, २०७८ मा प्रकाशित
  • माडी/चितवन उद्योग संघ माडी इकाई समितिको तेश्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिले माडीस्थित सोमेश्वर गढीमा एक कार्यक्रमको आयोजना गरी दुईवर्षे कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ ।
    चितवन उद्योग संघ, माडी इकाई समितिका अध्यक्ष भोजराज खनालको अध्यक्षतामा सम्पन्न कार्यशाला गोष्ठीमा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल प्रमुख अतिथि रहुभएको थियो ।
    चितवन उद्योग संघ, माडी इकाई समितिका अध्यक्ष भोजराज खनालले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्यशाला गोष्ठीमा चितवन उद्योग संघका पूर्व अध्यक्ष एवम् बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडी, पूर्व अध्यक्ष एवम् नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशका अध्यक्ष तारा प्रसाद पौडेल विशिष्ट अतिथि रहनुभएको थियो । साथै, संघका उपाध्यक्षहरु सूर्य प्रसाद न्यौपाने, युग राज वस्ती, मदन चिरञ्जीवी पोखरेल, तारा बहादुर कार्की अतिथि रहनुभएको थियो ।
    गोष्ठीमा माडी इकाई समितिका उपाध्यक्ष रमेश नेपालीले सचिवालय विभाग सम्बन्धि योजना प्रस्तुत गर्नुभएको थियो । उक्त समितिको सदस्यमा कार्यसमिति सदस्य सुमनराज खनाल रहनुभएको थियो । प्रस्तुत गरिएको योजना तथा कार्यक्रमहरु माथि संघका पूर्व अध्यक्ष एवम् नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशका अध्यक्ष तारा प्रसाद पौडेलले सहजीकरण गर्दै सुझाव समेत दिनुभएको थियो ।
    त्यस्तै उपाध्यक्ष प्रेमनाथ भुषालले आर्थिक योजना तथा निर्माण विभाग सम्बन्धि प्रतिवेदन पेश गर्नुभएको थियो । उक्त समितिको सदस्यहरुमा कोषाध्यक्ष नारायणदत्त रिजाल र लेखा समिति सदस्य हरि प्रसाद शर्मा रहनुभएको थियो । प्रस्तुत गरिएको योजना तथा कार्यक्रमहरु माथि संघका उपाध्यक्ष सूर्य प्रसाद न्यौपानेले सहजीकरण गर्दै सुझाव समेत दिनुभएको थियो ।
    त्यसैगरी उपाध्यक्ष घनश्याम चौधरीले सदस्यता विस्तार तथा औद्योगिक भ्रमण विभाग सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त समितिको सदस्यमा कार्यसमिति सदस्य श्रवण कुमार थापा रहनुभएको थियो । प्रस्तुत गरिएको योजना तथा कार्यक्रमहरु माथि संघका उपाध्यक्ष मदन चिरञ्जीवी पोखरेलले सहजीकरण गर्दै सुझाव समेत दिनुभएको थियो ।
    त्यस्तै कार्यसमिति सदस्य श्रवण कुमार थापाले नीति निर्माण एवम् क्षमता अभिवृद्धि समन्वय विभाग सम्बन्धि प्रतिवेदन पेश गर्नुभएको थियो । उक्त समितिको सदस्यहरुमा प्रकाशचन्द्र चापागाईं, लेखा समिति सदस्य ताराचन्द्र महतो रहनुभएको थियो । प्रस्तुत गरिएको योजना तथा कार्यक्रमहरु माथि संघका उपाध्यक्ष युग राज वस्तीले सहजीकरण गर्दै सुझाव समेत दिनुभएको थियो ।
    त्यसैगरी युवा उद्यमी मञ्च माडीका अध्यक्ष खिमानन्द न्यौपानेले युवा उद्यमी मञ्च माडीका युवा उद्यमीहरुलाई लक्षित गरी तयार पारिएको योजना तथा कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो । उक्त समितिका सदस्यहरुमा युवा उद्यमी मञ्च माडीका सदस्यहरु होमबहादुर डालामगर र उत्तर कुमार राना रहनुभएको थियो । प्रस्तुत गरिएको योजना तथा कार्यक्रमहरु माथि संघका उपाध्यक्ष तारा बहादुर कार्कीले सहजीकरण गर्दै सुझाव समेत दिनुभएको थियो ।
    छुट्टाछुट्टै विभागबाट प्रस्तुत गरिएको योजना तथा कार्यक्रमहरुका बारेमा कार्यक्रमका विशिष्ट अतिथि चितवन उद्योग संघका पूर्व अध्यक्ष एवम् बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडीले इकाई समितिले दुईवर्षे कार्ययोजनामा प्रस्तुत गरेका योजना तथा कार्यक्रमहरुलाई तालिका बनाएर अघि बढ्न र उद्योगीहरुको मर्म र भावना अनुसार अगाडि बढ्न समेत सुझाव दिनुभयो ।
    कार्यक्रमका प्रमुख अतिथि संघका अध्यक्ष त्रिलोचन कँडेलले माडी इकाई समितिले ल्याएका योजना तथा कार्यक्रम वास्तवमै उद्योगीहरुको हितका लागि उपयुक्त भएको हुँदा आएका योजना तथा कार्यक्रमहरुलाई पूर्ण रुपमा प्रयोगमा ल्याउन इकाई समितिलाई सुझाव समेत व्यक्त गर्नुभयो । चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ, माडी इकाई समितिका अध्यक्ष भोजराज खनालले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    Advertisement

    मङ्गलबार, माघ ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.