• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

खैरहनी इकाई समितिको कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न


  •   शुक्रबार, पुष ३०, २०७८ मा प्रकाशित
  • खैरहनी/चितवन उद्योग संघ खैरहनी इकाई समितिको तेश्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिको दुईवर्षे कार्ययोजना तर्जुमा गोष्ठी थाहा नगरपालिका स्थित चित्लाङ रिसोर्ट, मकवानपुरमा सम्पन्न भयो ।
    चितवन उद्योग संघ, खैरहनी इकाई समितिका अध्यक्ष, युवराज पाठकको अध्यक्षतामा सम्पन्न कार्ययोजना गोष्ठीमा उद्योगी एवम् कैलाशपति एग्रो इण्डष्ट्रिज प्रा.लि.का अध्यक्ष केशव वाग्ले प्रमुख अतिथि रहनुभएको थियो । चितवन उद्योग संघ, खैहरनी इकाई समितिका अध्यक्ष युवराज पाठकले स्वागतसँगै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्यशाला गोष्ठी कार्यक्रममा विभागीय प्रमुखहरुले दुईवर्षे आ–आफ्नो योजना तथा कार्यक्रमहरु पेश गर्नुभएको थियो ।

    Advertisement

    चितवन उद्योग संघ, खैरहनी इकाई समितिका उपाध्यक्ष डोल बहादुर कार्की (अविनाश)ले सचिवालय विभाग सम्बन्धि योजना प्रस्तुत गर्नुभएको थियो । उक्त समितिको सदस्यहरुमा खैरहनी इकाई समितिका सदस्यहरु केशवराज खनाल र जिनिता बस्नेत रहनुभएको थियो । त्यसैगरी चितवन उद्योग संघ, खैरहनी इकाई समितिका कोषाध्यक्ष शिव प्रसाद चिमरियाले आर्थिक, योजना तथा निर्माण विभाग सम्बन्धि योजना प्रस्तुत गर्नुभएको थियो । उक्त समितिको सदस्यहरुमा खैरहनी इकाई समितिका सदस्य किशोर सागर अधिकारी रहनुभएको थियो ।

    त्यस्तै चितवन उद्योग संघ, खैरहनी इकाई समितिका उपाध्यक्ष बुद्धिराज बिसुरालले सदस्यता बिस्तार तथा औद्योगिक भ्रमण विभाग सम्बन्धि योजना प्रस्तुत गर्नुभएको थियो । उक्त समितिको सदस्यमा खैरहनी इकाई समितिका सदस्यहरुमा बद्रीनाथ पोखरेल र कमल शर्मा भुषाल रहनुभएको थियो ।

    त्यस्तै चितवन उद्योग संघ, खैरहनी इकाई समितिका सचिव प्रकाश बस्नेतले नीति निर्माण समन्वय विभाग सम्बन्धि योजना प्रस्तुत गर्नुभएको थियो । उक्त समितिको सदस्यहरुमा कार्यसमिति सदस्यहरु विजन खनाल र डा.उमर फारुक रहनुभएको थियो ।

    त्यसैगरी चितवन उद्योग संघ, खैरहनी इकाई समिति महिला उद्यमी मञ्चकी अध्यक्ष लक्ष्मी खराल थापाले महिला उद्यमी मञ्च खैरहनीले तयार पारेको योजनाहरु प्रस्तुत पेश गर्नुभएको थियो । उक्त समितिको सदस्यहरुमा महिला उद्यमी मञ्च खैरहनीका सदस्यहरु सविना भट्टराई र मिञ्चु योन्जन लामा रहनुभएको थियो ।

    त्यस्तै चितवन उद्योग संघ, खैरहनी इकाई समिति युवा उद्यमी मञ्चका अध्यक्ष अम्बरराज उप्रेतीले युवा लक्षित योजना एवम् कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो ।

    ६ वटा छुट्टाछुट्टै विभागहरुले प्रस्तुत गरेका योजना तथा कार्यक्रमहरुलाई गोष्ठीमा छलफल गरी आएका योजनाहरुलाई समयमै सक्ने प्रतिवद्धता सहित पास गरिएको थियो । कार्ययोजना तर्जुमा गोष्ठीमा आएका सुझावहरुको टिपोर्ट सँगै गोष्ठीको सहजीकरण चितवन उद्योग संघका सञ्चार अधिकृत राजु भट्टले गर्नुभएको थियो ।

    कार्ययोजना तर्जुमा गोष्ठीको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि केशव वाग्लेले इकाई समितिले जिल्ला संघसँग उद्योगमैत्री नीति निर्माण गर्ने देखि उद्योगीहरुका हकहितका लागि गरिने हरेक गतिविधिहरुमा सहकार्य गरेर बढ्न अघि बढ्नु पर्ने बताउनुभयो । उहाँले चितवन उद्योग संघले आफ्ना माताहतका इकाई समितिहरुले बनाएका योजना तथा कार्यक्रमहरुलाई व्यवहारमा उतार्न प्रेरित गर्ने वातावरण मिलाई सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

    चितवन उद्योग संघ, खैरहनी इकाई समितिका सचिव प्रकाश बस्नेतले सञ्चालन गर्नुभएको कार्ययोजना तर्जुमा गोष्ठी कार्यक्रमलाई उद्योग संघ, खैरहनी इकाई समितिका उपाध्यक्ष डोल बहादुर कार्की (अविनाश)ले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    शुक्रबार, पुष ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.