• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

माओवादी केन्द्रमा संगठित हुन रेनु दाहालकाे आग्रह


  •   शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित
  • चितवन/माओवादी केन्द्रकी केन्द्रिय सदस्य तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले माओवादी केन्द्र मात्र जनताको सुख दुखको साथी भएको बताएकी छिन । भरतपुर योङ्ग कम्युनिष्ट लिग नेपाल वडा नं २० स्तरिय कार्यकर्ता भेटधाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन । मुलुकले प्राप्त गरेको युगान्तकारी परिवर्तन महान जनयूद्दको बलबाट मात्र सम्भब भएको भन्दै उनले सबैलाई माओवादी केन्द्रमा संगठित हुन आग्रह गरिन ।

    Advertisement

    माओवादी पार्टीमा लागेर मात्र आत्मासम्मान प्राप्त गर्न सकिने उनले बताईन् ।भरतपुर महानगरपालिकाको प्रमुख समेत रहेकी दाहालले भरतपुरमा आफू महानगरपालिकामा जन प्रतिनिधीको रूपमा प्रवेश गरेसंगै नगरको समग्र विकास र नगरवासीको सम्वृद्धीका लागि निरन्तर क्रियाशिल रहेको बताउँदै माओवादी केन्द्र बाट निर्वाचित संघ, प्रदेश र स्थानिय तहका जनप्रतिनिधिले मात्र विकासलाई केन्द्रमा राखी काम गरेको कारण भरतपुरमा यो रफ्तारको विकास सम्भब भएको बताईन् ।

    दाहालले भनिन्, ‘तपाई यूवा साथिहरू माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ, तपाईहरूको माओवादी केन्द्र विकास र समृद्दि सार्थक बनाउने महाअभियान हो’। उनले भरतपुर महानगरपालिका भित्र ४ बर्षमा ६ सय १० कि मी कालोपत्रे सडक निर्माण सम्पन्न भएको भन्दै चितवनलाई देशकै विकासको केन्द्र बनाउँन आउने निर्वाचन बाट पनि माओवादी केन्द्रका विकासप्रेमी उम्मेद्ववारहरूले नै बिजय हासिल गर्नुपर्ने बताउँदै सबै नेता कार्यकर्ताहरूलाई पार्टीका सम्पूर्ण शक्ति चुनाब केन्द्रित अभियानमा लाग्न आग्रह समेत गरिन् ।

    सो अवसरमा प्रमुख दाहालले सुकुम्बासी ,भुमिहिन तथा अब्यवस्थित बसोबासिहरू लाई देबी ज्ञवाली आयोगले झुक्काएको बताउँदै अहिले बनेको आयोगले मात्र लालपूर्जा वितरण गर्ने बताइन् । भरतपुरका सुचिकृत भएका १० हजार २९ जनालाई आफ्नै कार्यकालमा लालपूर्जा बाड्ने गरी काम अगाडी बढिरहेको बताउँदै उनले माघ १५ गते बाट जग्गाधनिपूर्जा बितरण सुरू गर्ने बताइन ।

    कार्यक्रममा अन्य पार्टी छोडी माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिगमा धर्मदत्त थापा ,बेल बहादुर सार्की ,रत्न बहादुर भूजेल ,प्रकाश परियार, सुदिप भुजेल, राम नेपाली, राम वि.क, गोरे कुमाल, कुल बहादुर तामाङ,भरत वि.क, विवेक वि.क, सन्तोस तामाङ, दिपक रिमाल, आशा तामाङ, हाशिस नेपाली,हरी बहादुर भण्डारी, गणेश गुरुङ, आशिस परियार, विकास गुरुङ, बुद्दि तामाङ, मनोज तामाङ, मनिस वसेल,सुदिप भुसाल, सुमन भुसाल, सुजन रानाभाट, सुमन रानाभाट,कपिल दवाडी, उज्जवल शर्मा, राजकुमार गुरुङ,शिव गुरुङ,शुसान्त पौडेल, अनिल गुरुङ, प्रविण घले, हरी क्षेत्री,सलिन भुसाल, अभिषेक घले,आदित्य गुरुङ,मनोज गुरुङ, सवित गुरुङ, योगेन्द्र गुरुङ, सुमन गुरुङ, निशान गुरुङ, सुमन गुरुङ, अनिस गुरुङ, यम गुरुङ, अनुप गुरुङ लगायत ८४ जनाले प्रवेश गरेका छन । प्रवेशीहरुलाई महानगरपालिका प्रमुख दाहालले अबिर र खादा लगाएर स्वागत गरेकी हुन । यस्तै भेलाले अध्यक्षमा उत्तम गुरूङ ,उपाध्यक्षमा प्रबिन गुरूङ , सचिबमा अमृत दवाडी,कोषध्यक्षमा दिपेन्द्र पौडेल, सहसचिबमा सुरज गुरूङ सहितको योङ कम्युनिष्ट लिग नेपाल वडा नं २० गठन गरेको छ ।

    कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र भरतपुर नगर कमिटीका अध्यक्ष ईश्वर सापकोटा (सुमन), उपाध्यक्ष सुरेन्द्र गुरूङ, योङ् कम्युनिष्ट लिग नेपाल जिल्ला कमिटी चितवनका ईन्चार्ज साजन अधिकारी,  जिल्ला अध्यक्ष राम गोदार, वडा नं २६ का वडा अघ्यक्ष ज्ञानप्रसाद खनाल लगायतले नव प्रवेशिहरुलाई  दृढताका साथ पार्टी निर्माणमा लाग्न आग्रह गरेका थिए ।कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र वडा नं २० का वडा अध्यक्ष डिल्लिराम दवाडिको अध्यक्षतामा सम्पन्न भएको हो ।

    शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • २.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ३.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ४.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ६.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ७.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ८.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.