• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

देवघाटमा सवारी चेकजाँचमा कडाई

  •   बुधबार, पुष ०२, २०७६ मा प्रकाशित
  • देवघाट तनहुँ/ देवघाट गाउँपालिका वडा नम्बर ५ को विभिन्न स्थानमा चेकजाँचमा कडाइ गरिएको छ। नेपालको धार्मिक स्थान भनेर देश तथा बिदेशमा परिचीत देवघाटधाममा पछिल्लो समय सवारी साधन वृद्धि संगै बढ्दो सहरीकरणले दिन प्रती दिन जनघनत्वो वृद्धि भएको छ । यसरी प्रतिकुल अवस्थामा हरेक कुराको वृद्धि भइ रहदा सवारी साधनको चाप पनि बढिरहेको हुनाले कुनै पनि अप्रिय घटना नहोस् भनेर देवघाट ईलाका प्रहरी कार्यालयले ट्राफिक सचेतना मुलक कार्यक्रम तथा प्रहरी साझेदारी कार्यक्रम पनि पहिला नै संचालन गरि जनमानसमा ट्राफिक नियम सम्बन्धि जानकारी दिइ सकेको देवघाट ईलाका प्रहरीका इन्चार्ज एकनारायण आचार्यले बताउनु भयो ।

    Advertisement

    यसरी सवारी साधन चालकहरुलाई विभिन्न तरिकाले सम्झाई बुझाई गर्दा पनि अलि अटेर गर्न थाले पछी चेकजाँचलाई अलि कडाइ गर्नको लागी दमौलीबाट नै ट्राफिक प्रहरी संघ समन्वय गरि देवघाट ईलाका प्रहरी कार्यालयमा एक जना ट्राफिकको माग भएको थियो । सोही अनुरुप एक जना ट्राफिक देवघाट ईलाका प्रहरी कार्यालयमा आएको थियो । पहिलो दिन मंगलबार देवघाटको विभिन्न स्थानहरू देवपुर चोक,टाउन चोक,पुलको मुख र घिनटार चोकमा चेकजाँच सुरु गरेको थियो ।

    चेकजाँचमा ट्याक्टर,अटो र मोटरसाइकल गरि ६ वटा सवारी साधन कारबाहीमा परेको थियो । जस बाट करिब ६ हजार बराबरको राजस्व संकलन गरिएको थियो । २० वटा भन्दा बढी सवारी साधनलाई सम्झाई बुझाई गरि छाडिएको थियो । देवघाट ईलाका प्रहरी कार्यालयले पहिले देखि नै चेकजाँच गर्ने गरेको र कारबाहीमा परेका सवारी साधनलाई चिट काट्ने अधिकार जनपथ प्रहरीलाई नहुदा पहिला चिट कट्नको लागि कहिले आपटारी र कहिले जुगेडि पठाउनु पर्ने भएकोले पनि अलि समस्य भएको भन्दै अब भने सहज भएको देवघाट इलाका प्रहरी कार्यालयका इन्चार्ज एक नारायण आचार्य बताउनु भयो । साथै उहाँले सवारी साधनलाई कारबाही गरेर मात्र राजस्व संकलन गर्न नभई जो कोहि कुनै पनि तरिकाले दुर्घटना नहोस् र दुर्घटना हुनाबाट सबैलाई सजग गर्ने उद्देश्यको साथ चेकजाँच कडाइ गरेको र आज पनि देवघाटको विभिन्न ठाँउमा सवारी चेकजाँच गरिएको उहाँले बताउनु भयो ।

    बुधबार, पुष ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.