• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

भरतपुर महानगरका सरकारी स्कुलमा १० हजार बिद्यार्थी थपिए


  •   शुक्रबार, पुष ०२, २०७८ मा प्रकाशित
  • राष्ट्रिय मावि शोशी भरतपुर २५ शुक्रनगरले नवनिर्मित भवन उद्घाटन तथा ५४ औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस सम्पन्न गरेको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले भवनको उद्घाटन गरेकी हुन् । भरतपुर महानगरको ४० लाख बजेटमा बनेको ४ कोठे भवन र प्रदेश संसद रामलाल महतोको बजेटबाट तलासहित बनेको २ तले आठ कोठे भवनको मेयर दाहालले उद्घाटन गरेकी हुन् । भौतिक पूर्वाधार र विद्यार्थी नहुँदा मर्ज हुने स्थितिमा पुगेको विद्यालयमा भौतिक संरचना बिस्तारसँगै शैक्षिक क्रियाकलापलाई प्रभावकारी बनाएर स्कुललाई २५ नम्वरकै उत्कृष्ट स्कुलका रुपमा विकास गर्न आफूहरु लागि परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश चौधरीले बताए ।

    Advertisement

    २०० विद्यार्थी पनि नहुने स्थितिमा पुगेको विद्यालयमा अहिले ५७५ बिद्यार्थीहरु रहेको चौधरीको भनाइ छ । आफू अध्यक्ष बनेसँगै विद्यालयको शैक्षिक क्रियाकलाप धेरै प्रभावकारी बनेको र अग्रेजी माध्याममार्फत निःशुल्क सर्वसुलभ वैज्ञानिक शिक्षा प्रदान गर्न आफूहरु अहोरात्र खटिएको चौधरीले बताए ।  अहिले बालबिकास केन्द्रमा मात्रै १३७ जना बिद्यार्थीहरु रहेको उनको भनाइ छ । कार्यक्रममा मेयर दाहालले शोशी स्कुललाई कक्षा ११ र १२ मा बिस्तार गरी प्राविधिक शिक्षा पठनपाठन गराउन महानगरले आवश्यक भौतिक संरचनादेखि अन्य पूर्वाधार निर्माणमा आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएकी थिइन् । शोशी स्कुलका लागि आवस्यक सबै सहयोग महानगरबाट हुने उनको भनाई थियो । कार्यक्रममा बोल्दै मेयर दाहालले भरतपुर महानगरले बिद्यालयको शैक्षिक बिकास बिस्तार गरेसंगै झण्डै १० हजार बिद्यार्थी सरकारी बिद्यालयमा बढेको तर्क गर्दै महानगरले सरकारी बिद्यालयको भौतिक पुर्वाधार बिकास शैक्षिक पुर्वाधार बिकास, बिद्यालयमा प्रबिधिक बिकासमा जोड दिएको बताइन् ।

    उनले स्कुल बस हस्तान्तरण विद्यार्थीहरुलाई साइकल हस्तान्तरण लगायतका धेरै कार्यक्रमहरु गरी सरकारी विद्यालयलाई अभिभावक र विद्यार्थीको प्रमुख रोजाइको रुपमा विकास गर्न महानगर सफल भएको दाबी गरीन्

    वार्षिकोत्सव एवंम अभिभावक दिवस कार्यक्रममा बिदालय ब्यवस्थापन समितिका पूर्वअध्यक्ष काशी न्यौपाने, वडा अध्यक्ष तथा बिद्यालयका पुर्वअध्यक्ष बिजय भुजेल, पुर्व प्रअ हरिप्रसाद सुबेदी, बाह्य कार्यक्रम संयोजक रुपेश सुनार, शैक्षिक सुधार योजना प्रमुख शिव पौडेल, कर्मचारीको तर्फबाट सपना भट्टराई, प्रेमकुमारी महतो, शिक्षिका बिनिता श्रेष्ठ, लेखापाल सुनपति बस्येल, सहायक प्रअ तारानाथ अधिकारीलाई प्रमाणपत्र नगद ५ हजारसहित दोसल्ला ओडाएर सम्मान गरएको थियो ।

    कार्यक्रममा बिद्याल्यका बिद्यार्थीहरुले बिभिन्न प्रकारका सागिंतिक प्रस्तीहरु प्रस्तुत गरेका थिए । उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । विद्यार्थीहरुले बिज्ञान प्रदर्शनीसमेत गरेका थिए । मेयर दाहालले त्यसको अवलोकन समेत गरेकी हुन् । २५ नम्वर वडा कार्यालयसंगै रहेको सो बिद्यालयको स्तर बिकास गरेसंगै बिद्यार्थीहरुको चाप बढेको र अहिले भवन अभावका कारण नया भर्ना लिन नसक्ने अवस्थामा बिद्यालय पुगेको बिद्यालयका प्रअ मैतसिहं तामाङले बताए ।

    यस विद्यालयमा थारु, तामाङ,  बोटे, थारु लगायतका आदिवासी जनजाती सम्ुदायका विद्यार्थी अध्ययन गर्ने गरेका छन् । यहा पुर्ण रुपमा अग्रेजी माध्यामबाट पढाई हुने गरेको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष महेस चौधरकिो अध्यक्षतामा भएको कार्यक्रममा राजनितिक दलका स्थानिय प्रतिनिधि अभिभावक तथा सामाजिक अगुवाहरुको सहभागिता रहेको थियो । यसैबीच भरतपुर २५ को वडा कार्यालय भवनको पनि उद्घाटन मेयर दाहालबाट भएको थियो ।

    शुक्रबार, पुष ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.