• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

विदेशमा हासिल गरेको सीप स्वदेशमै प्रयोग

"गैँडाकोट ४ मा संचालनमा आयो एस.पी. इलेक्ट्रिक "

  •   मङ्गलबार, मङि्सर २८, २०७८ मा प्रकाशित
  • गैँडाकोट/ लामो समय खाडीमुलुक साउदीमा रहेर काम गर्दै आउनुभएका प्रविन रानाभाटले स्वेदशमै रहेर एस.पी. इलेक्ट्रिक पसल संचालनमा ल्याएका छन् । नवलपुरको गैँडाकोट ४ कालिगण्डकी चोकमा उनले सो पसल संचालनमा ल्याएका हुन् । साउदीको अलमराई कम्पनीमा वायरिङसँग सम्वन्धीत काम गरेका उनले त्यहाँको सीप प्रयोग गरी यहाँका सेवाग्राहीलाई सेवा दिन पसल संचालनमा ल्याएको बताए । करिव १० लाखकको लगानीमा व्यवसाय सुरु गरेको र विदेशको सीपलाई यहाँ प्रयोग गरी गुणस्तरीय काम गर्ने जानकारी दिए ।

    Advertisement

    विजुली सम्बन्धी सम्पूर्ण सामान थोक तथा खुद्रा विक्री गरिने र आवश्यकता अनुसार दक्ष प्राविधिकद्वारा हाउस वायरिङको सेवा दिने रानाभाटको भनाई छ । पसलमा पुगेर गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले शुभेक्षा प्रकट गर्दै युवाहरु स्वदेशमै स्वरोजगार हुनु सकारात्मक रहेको भन्दै विदेशीनु भन्दा स्वदेशमै व्यवसाय गर्न सवैमा आह्वान गरे । नगरपालिकालेपनि युवाहरुका लागि लगानी गरिरहेको र विशेष गरी उत्पादनमूलक तथा आयात प्रतिस्थापन हुने व्यवसाय संचालन गर्न आग्रह गरे । साथै रानाभाटले विदेशमा हासिल गरेको सीप स्वदेशमा प्रयोग गर्नु सह्रानीय कार्य भएको भन्दै वायरिङमा अन्य १० देखि १५ जनाले जागिर पाउने गरी व्यवसाय अघि बढाउन नगरप्रमुख पौडेलको शुभकामना दिए ।
    गैँडाकोट ४ का वडाअध्यक्ष कृष्णप्रसाद न्यौपानेले युवाहरुनै समाज निर्माणको खम्वा भएको भन्दै सीप हुनेले व्यवसाय गर्ने र नहुनेले सीप सिक्न आवश्यक भएको बताए । आफूसँग उत्साह,जोश,जाँगर भएपनि स्वदेशमा काम नगर्ने युवाहरु बढेको भन्दै रानाभाटले भने स्वदेश फर्कीएर व्यवसाय गरेकोमा खुसी व्यक्त गरे । सीप छ हातमा रोजगार साथमा भन्दै वडाले पनि युवालक्षित विभिन्न तालिमहरु संचालन गरिरहेको जानकारी दिए ।
    प्रोपाइटर रानाभाटले थोरै आम्दानी भएपनि आफ्नै परिवार समाजमा रहेर व्यवसाय गर्न पाउँदा खुसी लागेको बताउँदै विना कुनै झन्झट सहजै सेवा दिने बताए ।

    मङ्गलबार, मङि्सर २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.