फिल्मी पाटी मिडियाको प्रस्तुती तथा संचारकर्मी सागर ढुंगाना र मुस्कान काप्रिको निर्माण रहेको प्रस्तुत सिरिजमा उच्च शिक्षा हासिल गर्न आउने विद्यार्थीको उतार चढावलाई देखाउन खोजिएको छ ।
Advertisement
सिरिजमा कुशल भट्टराई, अबिरल श्रेष्ठ, राज क्षेत्री ,बन्दना तिवारी,अन्जना ढुंगाना,दिपक अधिकारी एलिना बर्देवा,अस्मिता क्षेत्री प्रकाश सिके,निकेश कंडेल लगाएतको मुक्य भूमिका रहने छ । सिरिजलाई आभास रानाले निर्देशन गरेका हुन भने सह – निर्मातामा सुरज पोख्रेल रहेका छन । सिरिजको कथा राजेन्द्र मोरले लेखेका हुन ।




