• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ६. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

नेपाल कुखुरा व्यवसायी मन्चको आयोजनामा डा. शरण पाण्डेको स्वागत तथा डा. चापागाई विदाई


  •   आइतबार, असोज २४, २०७८ मा प्रकाशित
  • भरतपुर/नेपाल कुखुरा व्यवसायी मन्चको आयोजनामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बाग्मती प्रदेशका सचिव डा. शरण पाण्डेको स्वागत तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका प्रमुख डा. दयाराम चापागाईको विदाई कार्यक्रम सम्पन्न भएको छ । मन्चका अध्यक्ष राजेन्द्र लामिछानेको सभापतित्वमा भएको स्वागत तथा बिदाई कार्यक्रममा नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिकाराम पोखरेल समग्र पोल्ट्रीको बर्तमान अवस्था, पोल्ट्री क्षेत्रको दिगो विकासका लागि राज्यको तर्फवाट गर्नु पर्ने सहयोग, कुखुराको मासु र अण्डाको बजार प्रवद्र्धनका लागि सूचनामुलक सन्देश प्रावह गर्न र बाग्मती प्रदेशलाई पोल्ट्रीको नमुना क्षेत्रको रुपमा विकास गर्न राज्यले भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयाे।

    Advertisement

    भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बाग्मती प्रदेशका सचिव डा. शरण पाण्डेले पोल्ट्री क्षेत्रको समग्र विकास, पोल्ट्री प्रवद्र्धनका लागि प्रचार प्रसार, फुड फेष्टीवल, रोग अनुसन्धान, पहिचान र निराकरणका लागि प्रयोगशालाहरुको विकास, प्रदेश स्तरीय पोल्ट्री विकास बोर्ड गठन लगायतका विषयमा निजी क्षेत्र सग हातेमालो गर्दै अगाडी बढ्ने आश्वासन तथा प्रतिवद्धता जाहेर गर्नुभयो । त्यसैगरी भटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका प्रमुख डा. दयाराम चापागाईले २६ बर्षे निजामती सेवा अवधीभर पशुपंक्षी र पोल्ट्री क्षेत्रको विकासका लागि निरन्तर रुपमा सेवा पुरयाउँदै आएको र आगामी दिनमा पनि पोल्ट्री व्यवसायीहरु बिच मा नै रहने आफुसँग भएको ज्ञान र शिपको उपयोग गर्ने धारणा व्यक्त गर्नु भएको थियो ।

    स्वागत तथा बिदाई कार्यक्रममा मन्चका पूर्व अध्यक्षहरु टिकाराम पोखरेल, चन्द्रमान श्रेष्ठ, मन्चका निवर्तमान अध्यक्ष ऋषिराम पौडेल, उपाध्यक्ष डा। रेवन्तकुमार भट्टराई, उपाध्यक्ष एंव नेपाल ह्याचरी उद्योग बाग्मती प्रदेशका अध्यक्ष ज्ञानवहादुर बिसुराल, सचिव विनोद पोखरेल, कोषाध्यक्ष एंव नेपाल कुखुरा बजार व्यवस्थापन संघका अध्यक्ष कृष्णहरी लोहनी, बरिष्ठ सदस्यहरु नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघका अध्यक्ष रामकृष्ण अर्याल, चितवन नवलपुर दाना बितरक संघका अध्यक्ष तेजनारायण पाण्डे, नेपाल दाना उद्योग संघ चितवनका अध्यक्ष बालचन्द्र खनाल, कुखुरा व्यवसायी संघ पूर्वी चितवनका अध्यक्ष हरिकृष्ण खनाल, एशोसियट सदस्य रामकुमार चौहान र मदन चिरन्जीवि पोखरेल, विज्ञ सदस्य डा। विष्णुहरी पोखरेल, विभिन्न संघ संस्थाका पदाधिकारीहरु निराजन खनाल, परशुराम अधिकारी, शिवराज उप्रेती, प्रकाशमणि सापकोटा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बाग्मती प्रदेशका अधिकृत अनुप अधिकारी मन्चका कार्यकारी अधिकृत शिवप्रसाद बराल र लेखापाल रमेशचन्द्र न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

    उक्त स्वागत तथा बिदाई कार्यक्रममा मन्चका अध्यक्ष राजेन्द्र लामिछानेले स्वागत गर्दै पोल्ट्री क्षेत्रको दिगो विकासका लागि राज्यको तर्फवाट अण्डा र मासुको खपत बढाउन जनचेतनामुलक कार्यक्रम संचालन गर्ने, भारतीय सीमा नाकाहरुमा निगरानी बढाउने, पशु क्वारेन्टाइन सेवालाई अति आवश्कीय सेवा अन्र्तगत राखी २४ सै घण्टा सेवा दिने व्यवस्था मिलाउने, कच्चा पदार्थ उत्पादनमुखी योजना तर्जुमा गर्ने र विदेशवाट आयात हुने कच्चा पदार्थमा भन्सार, कृषि सुधार शुल्क छुट गराउन भूमिका खेल्नु पर्ने धारणा राख्नु भएको थिया भने धन्यवाद तथा सभा विसर्जन मन्चका उपाध्यक्ष डा। रेवन्तकुमार भट्टराईले गर्नु भएको थियो, उहांले पोल्ट्री क्षेत्रको प्रमुख समस्या रोग भएको हुदां प्रयोगशालाहरुको स्थापना, विकास र आधुनिकीकरणमा जोड दिनु पर्ने धारणा राख्नु भएको थियो । कार्यक्रमको संचालन मन्चका उपाध्यक्ष ज्ञानवहादुर बिसुरालले गर्नु भएको थियो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बाग्मती प्रदेशका सचिव डा.शरण पाण्डे र भटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका प्रमुख डा. दयाराम चापागाईलाई लाई मन्चका अध्यक्ष राजेन्द्र लामिछानेले सम्मान पत्र प्रदान गर्नु भएको यियो ।

    आइतबार, असोज २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.