• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

एभरेष्ट साकोसको साधारणसभा सम्पन्न

"अध्यक्षमा पुनः चुके "

  •   सोमबार, असोज १८, २०७८ मा प्रकाशित
  • भरतपुर/नारायणगढ स्थित एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वार्षिक साधारण सभा औपचारिक रुपमा समापन भएको छ । संस्थाका अध्यक्ष बाल गोपाल चुकेको अध्यक्षतामा भएको साधारणसभाको समापन कार्यक्रममा कानुनी सल्लाहकार अधिवक्ता डा. कुन्साङ लामा प्रमुख आतिथी रहनु भएको थियो । कोरोना संक्रमणको कारण सम्पुर्ण सदस्यहरुलाई एकैचोटी उपस्थित गराएर साधारणसभा सम्पन्न गर्न नसके पनि फरक फरक दिनमा आलोपालो गरि शेयर सदस्यहरुलाई उपस्थित गराएर राय, सुझाव संकलन गरि यहि असोज १६ गते प्रतिनिधिमुलक साधारणसमा सम्पन्न भएको सहकारीका व्यवस्थापक सरु ढकालले जानकारी दिनुभयो ।
    कार्यक्रममा वोल्दै प्रमुख अतिथी लामाले सहकारीले निम्न आयस्तर भएर पनि केहि गर्न चाहाने सदस्यहरुको सहयोगी वन्नुपर्नेमा जोड दिनुभयो । सहकारीले गरेको आर्थिक लगानीले आम सदस्यहरुको आयस्तर वृद्धि गर्न सकेमात्र सहकारीको प्रभावकारीता देखिने वताउँदै उहाले सहकारीलाई शेयर सदस्यहरुको हितमा काम गर्न आग्रह गर्नु भयो । संस्थाका व्यवस्थापक सरु ढकालले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष शान्तलाल प्रधानले उपस्थित व्यक्तित्वहरुलाई स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

    Advertisement


    साधारणसभामा संस्थाका सचिव मदन प्रसाद पौडेलद्धारा प्रस्तुत आर्थिक वर्ष ०७७/०७८ को प्रगति प्रतिवेदन, कोषाध्यक्ष कुन्दन कुमार पियाद्धारा प्रस्तुत आ.व. ०७७/०७८ को आर्थिक प्रतिवेदन र आ.व.०७८/०७९ को वार्षिक कार्ययोजना तथा बजेट, लेखा सुपरिवेक्षण समितिको तर्फबाट समितिका संयोजक मनोज कुमार अग्रवालद्धारा प्रस्तुत प्रतिवेदन माथि छलफल गरि पारित गरिएको थियो । साधारण सभाले सदस्यहरुलाई १२ प्रतिशतका दरले शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोषबाट बचत कारोबार गर्ने सदस्यहरुलाई बचतमा प्राप्त गरेको ब्याजको ५.३१ प्रतिशत र ऋण कारोबार गर्ने सदस्यहरुलाई ऋणमा तिरेको ब्याजको ४ प्रतिशतका दरले हुन आउने रकम वितरण गर्ने निर्णय गरेको सहकारीका व्यवस्थापक ढकालले जानकारी दिनुभयो । असोज १० गतेदेखि १५ गते सम्म सदस्यहरुबाट प्राप्त सुभाव र प्रतिनिधी सदस्यहरुबाट उठेका जिज्ञासा र सल्लाह सुझावहरुलाई सम्वोधन गर्दै सभाध्यक्ष बाल गोपाल चुकेले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
    यसैगरी सहकारीको १४ औं वार्षिक साधारण सभाबाट ७ सदस्यीय संचालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित भएको छ । बाल गोपाल चुकेको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा शान्तलाल प्रधान, सचिवमा मदन प्रसाद पौडेल, कोषाध्यक्षमा मनोज कुमार अग्रवाल, सदस्यहरुमा विष्णु प्रसाद पौडेल, संगिता अधिकारी, सुरज गुरुङ रहनु भएको छ ।
    यसैगरी गणेश अधिकारीको संयोजकत्वमा गठित लेखा सुपरिवेक्षण समितिको सदस्यहरुमा शेर बहादुर पौडेल, गोविन्द पराजुली रहनु भएको छ । निर्वाचन उपसमितिका संयोजक अधिवक्ता डा. कुन्साङ लामाले नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण र सपथ ग्रहण गराउनु भएको थियो ।

    सोमबार, असोज १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.