• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

एमजीको जेड एस विद्युतीयकार चितवनमा


  •   मङ्गलबार, पुष ०१, २०७६ मा प्रकाशित
  • भरतपुर/चितवनमा एमजीको जेड एस विद्युतीयकार भित्रिएको छ । एमजीको लागि चितवनको आधिकारिक बिक्रेता अर्क मोटर्स भरतपुर ओरालोले एमजीको जेड एस भित्रयाएको हो ।
    अर्क मोटर्सले एक कार्यक्रमकाबीच उक्त गाडी सार्वजनिक गरेको हो । नेपाल राष्ट्रिय उद्योग एवं व्यापार संगठनका केन्द्रीय अध्यक्ष श्यामबहादुर पाठकले उक्त गाडी सार्वजनिक गरे । गाडी सार्वजनिक सँगै सोही कार्यक्रमका बीच अर्क मोटर्स पनि औपचारिक रुपमा उद्घाटन गरिएको छ ।

    Advertisement

    उद्धघाटनपछि बोल्दै पाठकले पछिल्लो समय चितवन आर्थिक केन्द्रको रुपमा विकसित भएको भन्दै विद्युतीय गाडीको प्रयोगले देशको व्यापार घाटा कमगर्न मदतपुग्ने बताए । यस मोडलको गाडी आरामदायी, सुरक्षित र आकर्षित भएको उनले बताए । यस्तै उनले बातावरण प्रदुषण कम गर्नका लागि पनि यस्ता विद्युतीय गाडीले मदतमिल्ने बताए ।
    अर्क मोटर्सका अध्यक्ष खिम नारायण पराजुलीले शोरुम खुलेसंँगै २२ वटा गाडी बुकिङ भइसकेको जानकारी दिए । चितवनमा यस गाडीको माग र आवश्यकता उत्तिकै रहेको कारण पहिलोपटक यस कम्पनीको गाडीको शोरुम सञ्चालनमा ल्याएको उनले बताए ।

    चितवन उद्योग संघका उपाध्यक्ष त्रिलोचन कंडेलले पछिल्लो समय चितवन पनि महंगा गाडी चढ्ने ग्राहकहरु संख्या बढ्दै गइरहेको भन्दै यस गाडी चितवनको माटो सुहाउंँदो, किफायती र जुनसुकै व्यवसायी, पेशाकर्मीलाई समेत उपयोगी रहने बताए ।

    विघुतीय एसयूभीएमजी जेडएसले ११० किलोवाट पावर र ३५ एन.एम. अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयनले ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ । यस् गाडीको नेपालभर नै राम्रो माग रहेको उनले बताए । यसको चितवनमा पनि माग उच्च रहेको उनको भनाई छ । एमजीको जेड एस नेपाली बजार माहालै मात्र लन्च भएको हो । यसमा साँढे ४४ किलोवाटको ब्याट्री रहेको उनले बताए ।

    एमजी जेडएस इभीलाई एक पटक चार्ज गरेपछि ४२८ किमीसम्मको माइलेज दिन्छ । यसको ब्याट्रि लाइफमा ८ बर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी छ ।यो विघुतीय गाडीको मूल्य ४९ लाख ९९ हजार छ । एमजी, मोरिज ग्यारेज ९६ बर्ष पुरानो ब्रिटिस ब्रान्ड हो । युरोप, नेदरल्याण्ड नर्वे, भारत, श्रीलंका, थाइल्याण्ड, इन्डोनेशिया, चिलि, अस्ट्रेलिया, न्युजील्याण्ड र नेपालमा यसको उच्चमाग छ । यो संँगै नेपालमा समेत यसको मागअत्याधिक बढ्दै गएको बताइएको छ ।
    एमजीका उत्पादनहरु विश्वका ६० भन्दा बढि देशहरुमा ब्रिक्री हुदै आइरहेको छ ।यसै बीचएमजीको जेड एस विद्युतीयकार बुकिङ गरेकामध्य २ जनालाई आज उक्त कार हस्तान्तरण गरिएको छ ।

    मङ्गलबार, पुष ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.