• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

श्रीकृष्ण पौडेलद्धारा राइनास नगर सभापतिमा उम्मेदवारी घोषणा

  •   शुक्रबार, असोज ०८, २०७८ मा प्रकाशित
  • लमजुङ/ नेपाली कांग्रेसका युवा नेता श्रीकृष्ण पौडेल लमजुङको राइनास नगरको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । २०६२ सालमा गोरखा क्याम्पसका इकाइ सभापति, २०६५ सालमा गोरखा क्याम्पस स्ववियु सभापतीका उम्मेदवार रहेका पौडेल नेपाल विद्यार्थी संघ (नेविसंघ)लमजुङका पूर्व जिल्ला सचिव समेत हुन । सानै उमेरदेखि राजनीतिमा लागेका उनी अहिले ३४ वर्षमा प्रवेश गरेका छन् । सामाजिक कार्यमा पनि उतिकै सक्रिय उनी राईनास क्षेत्रका एक दिग्गज एवम् नव उदयि नेताका रुपमा चिनिन्छन् । उनको उम्मेदवारीले नगर एवम् जिल्लाभरका अधिकांश कांग्रेसीजन र नागरिकस्तर उत्साह पैदा भएको छ भने उनको उम्मेदवारीलाई लिएर कम्युनिस्ट पार्टीमा भूकम्प नै आएको स्रोतको दाबी छ ।

    Advertisement

    लमजुङ राइनासमा कान्छो गगन थापा भनेर पनि परिचित रहेका पौडेलको भाषण सुन्नलाई विपक्षी दलका कार्यकर्ता पनि आउँने गरेका छन् । उनमा युवा देखि जेष्ठ कार्यकर्तालासँगै लिएर एउटै मालामा गाँस्ने खुबी भएको क्षेत्रिय प्रतिनिधिहरु बताउँछन् । त्यसो त, पौडेलले पार्टीलाई दरिलो र बलियो बनाउन आफुले सभापतिमा उम्मेदवारी घोषणा गरेको बताएका छन् । पौडेल दूरदर्शी र प्रष्ट विचार राख्ने प्रखर वक्ताका रुपमा परिचित छन् । पार्टी र भातृ संगठनहरुको संरचना तल्लो तहसम्म पुर्याउने लक्ष्यसहित आफु चुनावी मैदानमा होमिएको उनको भनाई छ । सभापतिमा उम्मेदवारी घोषणा गरेसँगै उनले पार्टीका नेता र कार्यकर्तासँग भेटघाट र छलफललाई तीव्रता दिएका छन् । उनले आफू सभापति भएर पार्टीमा युवाको आकर्षण बढाउन विभिन्न अभियान सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् ।

    पार्टीको नगर सभापतिलाई भावी मेयरको प्रबल दावेदार मानिन्छ, नेता पौडेलले आफू सभापति बनेमा मेयर नबन्ने स्पष्ट पारेका छन् । प्रखर वक्ताका रुपमा परिचित नेता पौडेल विशेषगरि युवा माझ लोकप्रिय छन् । उनी सभापति बनेमा पार्टीले गति लिने पार्टि पंक्तिमा चर्चा चल्ने गर्दछ । नेता पौडेलले आफू सभापतिमा निर्वाचित भएमा राइनास नगरपालिका र १० वटै वडामा पार्टी कार्यालय स्थापनामा जोड दिने योजना रहेको सुनाए । साथै उनले आगामी स्थानीय तहको निर्वाचनमा नगरपालिकाका साथै सबै वडामा पार्टीलाई जिताएरै छाड्ने अठोट लिएका छन् ।

    शुक्रबार, असोज ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.