• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

अग्नि ग्रुपद्वारा चितवनमा महिन्द्रा ट्र्याक्टरको नयाँ शोरूम उद्घाटन


  •   शुक्रबार, भदौ १८, २०७८ मा प्रकाशित
  • भरतपुर/नेपालका लागि महिन्द्रा युटिलिटी सवारी साधन र ट्र्याक्टरको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपले बागमती प्रदेशको चितवनको मिलनचोकमा आफ्नो डिलर नेटवर्क बतास प्रदर्स प्रा लि को नयाँ शाखामा महिन्द्रा ट्र्याक्टरको नयाँ बिक्री, सेवा र स्पेयर पार्टसयुक्त शोरूम उद्घाटन गरेको छ । महिन्द्रा ट्र्याक्टरका विभिन्न मोडलहरूसहितका बिक्री सेवा र स्पेयर पार्टसयुक्त यो नयाँ विक्री केन्द्रको अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा, महिन्द्रा एण्ड महिन्द्रा नेपालका कन्ट्री मेनेजर आशिष जोशी र जिसस चितवनका सभापति कृष्णकुमार डल्लाकोटीद्वारा १८ भाद्र २०७८ शुक्रबार संयुक्त रूपमा उदघाटन गरिएको हो ।

    Advertisement

    उद्घाटन समारोहमा बोल्दै, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले भन्नुभयो, ‘हामी ग्राहकहरुको आवश्यकताअनुसार महिन्द्रा ट्र्याक्टर उत्पादनको एक विस्तृत श्रृंखला उपलब्ध गराउन र सबै महिन्द्रा बिक्री केन्द्रहरूमा अधिकतम ग्राहक सन्तुष्टि प्राप्तिका लगातार गुणस्तरीय सेवा प्रदान गर्नमा अधिक केन्द्रित रहँदै आएका छौ विभिन्न मोडलका कृषि ट्र्याक्टरसँगै कृषि औजारहरूले निश्चित रूपमा खेतीको आवश्यकतालाई पूरा गर्नेछ। बतास बदर्सका प्रबन्ध निर्देशक सान्त राज बताश भन्नु हुन्छ, ‘हाम्रो नयाँ महिन्द्रा ट्र्याक्टर शोरूमले महिन्द्राका २१५ डीआई युवराज, जिभो २४५ डीआई फोरडब्लूडी, नोभो अर्जुन ६०५ डीआई फोरडब्लूडी, ५७५ डीआई पीएस डीसी युभोजस्ता ट्रास्टरहरूका ग्राहकहरुलाई बिक्री, गुणस्तरीय सक्कली स्पेयरपार्टस् तथा सेवा प्रदान गर्नेछ ।

    चितवनको यो राम्रोसँग सुसज्जित बिक्री केन्द्रले अन्तर्राष्ट्रिय स्तरको सेवा सहितको कम्पनीसम्म ग्राहकहरूको पहुँच बनाइ अधिक सुविधाजनक र किफायती तुल्याई लाभ प्रदान गर्नेमा हामी विश्वस्त छौ।” उद्घाटनका अवसरमा कम्पनीले ट्याक्टर ग्राहकहरूको लागि रोमाञ्चक उत्सव योजनाको घोषणा गरेको छ, जसमा एलईडी स्मार्ट टिभी वा रोटाभेटरमा ५० प्रतिशत छुट बीचको विकल्प, ६ वर्ष वारेन्टी अवधि, ५ लाखको व्यक्तिगत दुर्घटना बिमाका साथै ५ जना भाग्यशाली ग्राहकहरूका लागि ५ केभीए पावरोल डिजल जेनरेटरको बम्पर उपहार पनि समावेश छ । चाडपर्वको मौसमलाई लक्षित गरी सञ्चालन गरिएको यो योजना शोरूम उद्घाटन गरिएको मितिदेखि मंसिर १४ गते (नोभेम्बर २०२१) सम्म ३ महिनाको लागि लागू हुनेछ । कम्पनीले यस क्षेत्रमा नयाँ महिन्द्रा ट्र्याक्टर शोरूम र सर्भिस सेन्टरको स्थापनाले आगामी दिनहरूमा ग्राहक र कम्पनी बीचको विश्वासलाई अझ बलियो बनाउन तथा हालका एवं नयाँ उद्यमी र कृषकहरुलाई लाभान्वित हुने सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

    शुक्रबार, भदौ १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • २.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ३.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ५.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ६.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ७.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ८.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.