• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

क्रिकेटका आशा लाग्दा युबा खेलाडी गौरब खड्का


  •   शनिबार, भदौ १२, २०७८ मा प्रकाशित
  • गौरबको घर पुग्नासाथ डाइनिङग हलमै देख्न सकिन्छ उनले पाएका तिन दर्जन कप, प्रमाण पत्र र मेडलको गुच्छा। उमेर हेर्दा कलिलै छ,पढाइमा त्यतिकै तेज। हरेक खेलमा खाली हात नफर्कने गौरभको बिशेषता हो। ७ कल्लासमा पढ्दा देखि नै क्रिकेटको क्रेज बसेको उनको अहिलेको अबस्थामा आइपुग्दा धेरै खारिएका छन। माता कुन्ता देबि दाहाल र पिता भुपेन्द्र खड्काको कोखबाट बि स २०५४ माघ १९ मा काठमान्डौको टिचिङग अस्पतालमा जन्मिएका उनी सानै उमेर देखि तिस्ण बुद्दिका थिए।प्रारम्भिक शिक्षा राजधानीको दि राइजिङ र नब ज्योतिबाट पुरा गरेका हुन। माध्यामिक तहको अध्ययन हेटौडाको जि एस निकेतनबाट पुरा गरेका हुन।उनमा प्राथमिक तहको अध्ययन सिद्दिदा नसुद्दिदै क्रिकेटको क्रेज बसि सकेको थियो ।

    Advertisement

    ११ र १२ बुढानिल कण्ठमा अद्यण गर्दा पनि उनलाइ क्रिकेट खेल्न भ्याइ नभ्याइ थियो गौरभलाइ। स्कुल जीबनमा पनि छुट्टि हुनासाथ ब्याग फ्याकेर चर्को घाममा क्रिकेट खेल्न दौडी हाल्ने किताब भने एक पटक पढे पछि दोहोर्याएर पढ्न पर्दैन थ्यो। एस इ इ प्रथम श्रेणीमा गरेका गौरभले ११ १२ पनि प्रथम श्रेणीमा गरे र अत्येन्त प्रतिश्पर्दा हुने पुल्चोक इञिनियरिङ क्याम्पसमा पनि एकै पटकमा स्कलरशिपमा नाम निकाल्न सफल भए। सिभिल इञिनियरिङ गर्दा पनि उनले कलेजको तर्फबाट निरन्त्रर कलेजको क्रिकेट खेलि रहे र सफलता पनि पाउदै गए।अहिले पुल्चोक कलेजमा वाटर रिसोर्समा मास्टर्स गरिरहेका गौरभ नेपाली क्रिकेटका एक आशा लाग्दा युबा खेलाडी हुन। पढाइमा जति तेज छन उनि खेल जीबनमा पनि त्यति कै सफल भएका प्रमाण छर्लङ छ। स्थानिय तह,बिध्यालय तह,कलेज तह,जिल्ला स्तरिय, क्षेत्रिय स्तर हुदै प्रधान मन्त्रि कप र रास्टपति कप सम्म खेल्न भ्याइ सकेका गौरभ एक मेहनति,अनुशासित र उच्च मनोबल भएका खेलाडी हुन उनको खेल प्रतिको क्रेजले भोलिका दिनमा सफल रास्टिय स्तरको खेलाडीको जन्म नहोला भन्न सकिन्न।

    क्रिकेटमा मन मस्तिक्सले लागि परेका गौरबलाइ अविभाबकको पनि पुर्ण साथ र सहयोग हुदै आएको छ। यति सानो उमेरमा उनले पाएको सफलता देखेर घर परिवार पनि निकै दङग र गौरम्बित भएका छन। हामीले उसको इक्छालाइ कहिले मारेका छैनौ जुन कप खेल्न जादा पनि हामिले नजाउ भनेनै र सधै साथ र सहयोग गरेका छौ गौरबका माता पिताले एक भेटमा भन्नु भयो। ऊ बच्चै देखि क्रिकेटमा खुब चाख दिने र स्कुल सकिना साथ घाम पानी नभनि दौडी हाल्ने उसको बानी थियो,हरेक क्रिकेट खेलमा सहभागी हुने उसको आदतले आज यहा सम्म पुर्याएको हो माता कुन्ता दाहाल थप्नु हुन्छ। उसका प्राय भ्याए सम्म सबै खेल हेर्न बुढा बुढी नै पुग्छौ उहाको थप भनाइ थियो। पढाइ सङग सङगै खेलमा पनि गौरबले पाएको सफलताले उनका साथीहरु पनि निकै खुशी छन। गौरबको खेलको स्तर र सफलता हेर्दा कुनै ब्यबसायिक खेलाडी भन्दा कुनै कम छैन।

    यि आशा लाग्दा खेलाडी भोलि एक देशको प्रतिनिधित्व गर्ने उच्च कोटिको खेलाडीको रुपमा रुमान्त्रण हुन सक्ने धेरै प्रमाणहरु प्रस्ट छन। चित्रकलामा पनि त्यतिकै पोख्त गौरबले बिस्व प्रख्यात क्रिकेट खेलाडीहरुको हुँबहु स्केच तयार परेका छन । एक पटक देखेको मान्छेलाई दुबारा हेर्न नपर्ने उनको प्रतिभा छ । परिवारको प्राय सबैको हुँबहु स्केच तयार पारी सकेका छन । संगितमा पनि त्यतिकै सोख राख्ने गौरबले गीतार,बासुरी,मादल लगायतका बाजा माज्जाले बजाउछन । यती बहु प्रतिभाका धनी गौरब रास्टका सम्पत्ति हुन । यिनको प्रतिभालाई हामीले समय मै चिन्न सक्नु पर्छ ।

    शनिबार, भदौ १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.