गैंडाकोट/घरदैलो एक्सप्रेसले आफ्नो पहिलो बर्ष सफलताका साथ पूरा गरेको छ। चितवन र नवलपुर मा पुर्ण रुप मा सेवा प्रदान गर्दै आएको घरदैलो एक्सप्रेसको मुख्य उदेश्य बिदेशमा बस्नु हुने नेपालीहरुले सजिलोसँग अर्डर गरेर अफ्नो देश नेपाल मा रहनु भएको आफन्त जन लाई मेडिसिन, ग्रोसरी, तरकारी, फलफूल, केक , मिठाई , कपडा , ईलेक्ट्रोनिक्स, मोबाइल , टिवि सथै सम्पुर्ण समाग्री जुन नेपाल मा उपलब्ध छ, यसलाई वहाँ हरुको घर दैलो सम्म पूराएर खुसी बाड्दै सेवा प्रदान गर्दै आएको घरदैलो एक्सप्रेस का प्रबन्धक कुमार वाग्ले र सोम अधिकरीले बताउनु भयो।
Advertisement
अब को मार्केट् सम्पुर्ण रुप मा अन्लाईन हुँदै जाने र ग्राहक हरुको हित मा रहेको अन्लाईन बिज्नेस को भबिस्य निकै राम्रो छ। घर मै बसिबसि अब ग्राहकबर्गले घरदैलो एक्सप्रेस द्वारा अाफुले चाहेको सम्पुर्ण सामाग्री को सजिलै उपभोग गर्न सकिन्छ।





