• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

एनआरएनए कोषाध्यक्ष महेश श्रेष्ठद्वारा आईसिसि उपाध्यक्षमा उम्मेदवारी


  •   बुधबार, भदौ ०९, २०७८ मा प्रकाशित
  • काठमाडौं /गैरआवासीय नेपाली संघ (एनआरएनए)का कोषाध्यक्ष महेश श्रेष्ठले आगामी आईसिसि अधिबेशनमा उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन। एनआरएनएमा सफल कोषाध्यक्षको परिचय बनाउन सफल श्रेष्ठले कोषाध्यक्षमा रहँदा संघको सचिवालयमार्फत हुने सम्पूर्ण आर्थिक हिसाब किताब पारदर्शी ढंगले ३–३ महिनामा सार्वजनिक गर्दै आएका थिए । श्रेष्ठले हरेक तीन–तीन महिनामा संघको आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै एनआरएनए वृत्तमा सकारात्मक सन्देश दिएका थिए । श्रेष्ठको कार्यकालमा भएको हिसाब अहिले पनि एनआरएनएका सदस्यले वेवसाइटमार्फत हेर्न सक्ने ब्यबस्था गरिएको छ ।

    Advertisement

    श्रेष्ठले दुई वर्षअघि कोषाध्यक्ष पदमा उम्मेदवारी दिँदा संघको आर्थिक व्यवस्थापनलाई पारदर्शी बनाउन गरेको प्रतिबद्धता उनले पुरा गरेका छन । कोषाध्यक्षमा निर्वाचित भएपछि डीडीए प्रतिवेदन तयार पारेर पास हुन नसकेको संघको आर्थिक प्रतिवेदनलाई विशेष महाधिवेशनमार्फत पास गराएर श्रेष्ठले सफलता हात पारेका थिए । श्रेष्ठले हरेक तीन–तीन महिनामा संघको सम्पूर्ण वित्तिय कारोबार सार्वजनिक गर्ने सिस्टम बसालेर आर्थिक प्रतिवेदनलाई चुस्त दुरुस्त बनाएका हुन् । श्रेष्ठ जापान र नेपालका सफल ब्यावसायी समेत हुन् । उनीसँग ठूला परियोजनामा काम गरेको धेरै अनुभवसमेत रहेको छ । शालीन र भद्र स्वभावका श्रेष्ठ आर्थिक मामिलामा निकै कडा मानिन्छन । उनीसँग नेपाल सरकारले गठन गरेको वैदेशिक लगानी समन्वय तथा अनुगमन समितिमा सदस्य भएर काम गरेको अनुभवसमेत रहेको छ । संघको वित्तिय सुधारमा धेरै काम गरेका श्रेष्ठको उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णयको सबैले सकारात्मक रुपमा लिएका छन् ।

    हाईड्रो, बैंकिङ, रेमिट्यान्स, कृषि, आईटी, इन्सुरेन्स, आयात–निर्यात, भौतिक पूर्वाधारलगायत बिभिन्न व्यवसायिक क्षेत्रमा संलग्न श्रेष्ठको अनुभव एनआरएनएका लागि महत्वपूर्ण रहेको एनआरएनए अभियन्ताहरु बताउँछन् । बिगत लामो समयदेखि एनआरएनएमा आवद्ध भएर आफ्नो उर्जा र ज्ञान बाँड्न उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको श्रेष्ठले बताए । उनले आफ्नो अभियानलाई सबै गैरआवासीय नेपालीले साथ दिने आशा व्यक्त गरे । श्रेष्ठ जापानस्थित सिटी एक्सप्रेस मनि ट्रान्सफरको कार्यकारी निर्देशक (सीइओ), तोनान कम्पनीका अध्यक्ष, सीटी एक्सप्रेस कनेक्टमा निर्देशक, सिटी ट्राभल एण्ड टुरका निर्देशक, एभरेष्ट इन्टरनेसनल स्कुल जापानको प्रमोटर एवं सल्लाहकार, सीई ह्युमन रिसोर्सेज कम्पनी लिमिटेडको डाइरेक्टर तथा एसबिआई सिटी एक्सप्रेस ग्लोबलको निर्देशकसमेत हुन । श्रेष्ठले आफ्नो अभियानलाई साथ दिई आफुलाई उपाध्यक्षमा विजयी गराउन सबै एनआरएनएका सदस्यहरुलाई आग्रह गरेका छन् । उनले आफुलाई विजयी गराएमा सबैसँग सहकार्य गरेर अगाडि बढेर आफुलाई बिश्वास गरेकाहरुलाई धोका नदिने बताए । श्रेष्ठले कुल आचार्यको प्रजातान्त्रिक समावेशी समूहबाट उम्मेदवारी दिदैछन ।

    बुधबार, भदौ ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.