• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

एनआरएनएको २०२१/२०२३० का लागि केन्द्रिय महिला उपाध्यक्ष पदमा जानकी गुरुङकाे उम्मेदवारी


  •   सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित
  • काठमाडौं । गैरआबासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल ९२०२१(२०२३० का लागि केन्द्रिय महिला उपाध्यक्ष पदमा जानकी गुरुङले उम्मेदवारी दिने घोषणा गरेकी छन् । सन् २००५ देखि निरन्तर रूपमा संस्थाको राष्ट्रिय समन्वय परिषद बेल्जियमदेखि क्षेत्रीय हुँदै केन्द्रिय तहमा सचिब समेत भएर काम गरेको अनुभव, उपलब्धिहरु र संघ भित्र रहेका कमीकम्जोरिहरुको नजिकबाट गरेको अध्ययनको आधारमा संघलाई थप उचाईमा पुर्याउन मैले अझैँ योगदान दिन जरुरि छ भनेर प्रतिस्पर्धामा उत्रिएको उनले बताएकी छन् । ‘पद्धति र पारदर्शिताका लागि एनआरएनएमा निरन्तरता’ को नारासहित उनले सबै पक्षमा सहयोग र समर्थनको अपेक्षा गरेको उल्लेख गर्दै आफुलाई विजयी बनाउन सबैमा अपिल गरेकी छन् ।

    “पद्धति र पारदर्शिताका लागि एनआरएनएमा निरन्तरता”

    Advertisement

    आदरणिय अग्रजहरु, सहकर्मी साथिहरु, विश्वभरका एनआरएन प्रतिनिधिहरु तथा शुभेच्छुकहरु !

    गैरआबासिय नेपाली संघको आगामी कार्यकाल (२०२१-२०२३) का लागि केन्द्रिय महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेकी छु, यहाहरुबाट सबै पक्षमा सहयोग र समर्थनको अपेक्षा गरेकी छु। सन् २००५ देखि निरन्तर रूपमा संस्थाको राष्ट्रिय समन्वय परिषद बेल्जियम देखि क्षेत्रीय हुदै केन्द्रिय तहमा सचिब समेत भएर काम गरेको अनुभव, उपलब्धिहरु र संघ भित्र रहेका कमीकम्जोरिहरुको नजिकबाट गरेको अध्ययनको आधारमा संघलाई थप उचाईमा पुर्याउन मैले अझैँ योगदान दिन जरुरि छ भनेर प्रतिस्पर्धामा उत्रिएकि छु।

    • के एनआरएनएको स्थापनाकालको आदर्श र औचित्यलाई पूरा गर्न पछिल्लो नेतृत्वले यथेष्ट प्रयत्न गरे ?
    • के संघ भित्र मौलाउदै गएको अनियमितता, अपारदर्शिता र ब्यापारी रबैयालाई निस्तेज पार्न ढिला भएन र ?
    • के संघ भित्र महिलाहरुको गौरबपूर्ण सहभागिता र उपस्थितिको खाँचो छैन ?

    निश्चित रूपमा अब यि प्रश्नहरुको जवाफ खोज्ने र हरेक एनआरएनहरुले खुलेर आफ्नो स्वाभिमानको रक्षा गर्दै कर्मथलो र जन्मथलो प्रति सच्चा योगदान पुर्याएर दृढ निर्णय गर्ने सुनौलो अवसरको रूपमा बिश्व सम्मेलन हामी सामु छ। गएको विश्व सम्मेलनको शर्मानक अनुभव, एकांकी ज्यादती, अस्वस्थ हर्कत र केहि अभिभाबकहरुको पक्षपाति ब्यबहारले सिंगो संस्थाको साख गिरेको अबस्थालाई सुधार गर्न र गतिशील ईमान्दार तथा कर्ब्यनिष्ठ एनआरएनहरुको संस्थाको रूपमा स्थापित गर्न यो महाधिबेशन र नेतृत्वचयन प्रक्रियालाई उपयोग गर्न सकौं भन्ने सबैमा आव्हान गर्दछु।

    • हामी ईमान्दारिता र उच्च मनोबलका साथ राम्रो काम गरेर संस्थाको साखलाइ उचो राख्छौ।
    • पद्दति, पारदर्शिता र अनाबस्यक गतिविधिहरुलाई रोकी संघ प्रति बढ्दै गएको बितृष्णालाई सुधार्छौ।
    • जुनियर एनआरएन, महिला र युवाहरुको सक्रिय सहभागितामा बिशेष ध्यान दिनेछौ।
    • कर्मथलोको हरेक एजेण्डालाई प्राथमिकता दिएर जन्मथलोको समृद्धि र बिकासमा योजनाबद्ध रूपमा प्रस्तूत हुनेछौ।

    अन्तत, एनआरएनहरुको सामूहिक प्रयासलाई प्रबासको बसाई, भोगाई र खटाईलाई मर्यादित, उपलब्धिपूर्ण र नेपालको समग्र प्रबर्द्दनमा खर्चिनु हाम्रो पहिलो रोजाई र कर्तव्य हुनेछ। प्रबाशमा जानेको, भोगेको र आर्जेको सिप पुंजी र अनुभवलाई जुनसुकै तवरमा जन्मथलो भित्र्याएर नेपालको बिकास र समृद्धिको लागि अधिकतम प्रयास गर्नु हाम्रो दायित्व हुन्छ।
    जानकी गुरुङ
    केन्द्रिय महिला उपाध्यक्षको उम्मेदवार (२०२१-२०२३)
    गैरआबासिय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषद

    सोमबार, भदौ ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.