• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शुक्रबार, असोज ३०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

विपद्मा सिडीओ पोखरेलको प्रशंसनीय काम

  •   शनिबार, साउन २३, २०७८ मा प्रकाशित
  • सिन्धुपाल्चोक/सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) अरुण पोखरेल जिल्लामा हालै आएका प्राकृतिक विपद्मा समन्वयकारी भूमिका निर्वाह गरेर प्रशसाको पात्र बनेका छन् ।

    Advertisement

    हालै मेलम्ची र हेलम्बुमा आएको बाढी पछिको विपद् व्यवस्थापनमा उनैको नेतृत्वमा रहेको कमाण्ड फोर्स फिल्डमा नै खटिएको थियो । प्रजिअ पोखरल नेतृत्वको टिम उद्दार र राहत वितरणका काममा सक्रियता पूर्वक खटिएका कारण थप क्षति रोक्न तथा प्रभावकारी व्यवस्थापनमा सहयोग पुगेको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।

    विपद व्यवस्थापन समितिको सक्रियताका कारण पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउन सकिएकाले असार १ र १६ गते आएको बाढीमा मेलम्ची क्षेत्रमा मानवीय क्षती हुन नपाएको प्रजिअ पोखरेलले बताए ।

    ‘विपद् व्यवस्थापनका लागि एकद्धार प्रणाली निर्माण, सरोकारवालासँग समन्वय, विषयगत कार्यालयहरुको परिचालनमा नेतृत्वदायी भूमिका रह्यो, प्रजिअ पोखरेल भन्छन्, विपद् टरेको छैन हामी अलर्ट भएर वसेका छौं ।’

    प्रजिअ पोखरेलकै सक्रियताका कारण त्रिपाल मुनि वस्दै आएका लिदि पहिरो पीडितको लागि जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा अस्थायी आवास निर्माण गरी पहिरो पीडितहरुको व्यवस्थान समेत सुरु भएको छ ।

    कोभिड १९ को दोस्रो लहरले सवै जिल्ला हरुमा अक्सिजनको अभाव महसुस भइ चुनौती देखिएकोमा कोभिड नियन्त्रण व्यवस्थापन समितिको नेतृत्वमा रहि जिल्लामा अक्सिजनको अभाव हुन नदिने तथा अक्सिजनको अभावले एक जना पनि संंक्रमितको मृत्यु नभएको प्रजिअ पोखरेल बताउँछन् । तेस्रो लहरको सामना गर्न कार्ययोजना बनाइ अघि बढेको उनको भनाइ छ ।

    जिल्लामा बालुवा तस्करलाई कारवाही गरिएको जानकारी दिँदै उनले अवैध तरिकाले वालुवा उत्खनन् गर्नेहरुको धन्दा समाप्त पारिदिएको बताए ।

    त्यस्तै सिन्धुपाल्चोक जिल्लामा जिल्ला प्रशासन तथा जिल्ला प्रहरीको सक्रियतामा दुर्घटना न्यूनीकरणको लागि विशेष कार्ययोजनाको निर्माण, अपराध नियन्त्रणका लागि विशेष अभियान, सूशासन प्रवद्र्धन गर्न विविध कार्यक्रमहरु संचालन भएको प्रहरी प्रमुख एसपी राजन अधिकारीले बताए ।

    शनिबार, साउन २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता
    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • २.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ३.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ४.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ७.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ८.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.